21/08/2023
ग्यास्टिक समस्या यो समस्या नेपाली को मा भन्ने हो भने 75% लाई यो ग्यस्टिक को समस्या छ। अब यो समस्या लाई DXN Natural Product ले सजिलै निर्मुल पार्न सकिन्छ।
पाचन प्रणालीसँग जोडिएको यो एउटा खास रोग हो । यसमा आमाशय, खाने नली या सानो आन्द्राको सुरुको भाग अर्थात डयुडिनम मा घाउ वा प्वाल हुन्छ ।
पेटको अल्सर का कारणहरु के के हुन्?
१. धेरै मानसिक तनाव, चिन्ता, क्रोधमा रहनु, अनियन्त्रित खाना खानु । धेरै रक्सी पिउनु, खाली पेटमा दुखाइ हटाउने दबाइ खाने जस्ता बानीले आमाशयमाा घाउ हुन्छ जसलाई हामी अल्सर भनेर चिन्छौं ।
२. पेटको अल्सर का लक्षणहरु के के हुन्?
यो रोगमा छाती वा नाभीको माथिपटिको भाग दुःखछ । खाली पेट वा खाना खाइसकेपछि पनि दुःख्छ, पोल्छ, बेचेनी हुन्छ, उल्टी गर्ने इच्छा हुन्छ, उल्टी भएपछि आराम मिल्छ, रगत छादनु, आन्तरिक रक्तश्राव हुनुको साथै कालो रंगको दिसा आउँछ
३.पेटको अल्सर लागिसकेपछि के के खाने ?
खाना ५-६ पटक थोरै थोरै गरेर खाने । चिसो दुध एक पटकमा एक कप गरेर पटक पटक दिनमा ७-८ पटक खाने । खानामा दुध, दाल, विस्कुट, टोस्ट, भात, मुंगको दाल, साबुदाना, जाउलो, आरारोट,मक्खन खाने । अंगुर, पाकेको केरा, स्याउ, गाँजर खाने । प्रोटिनयुक्त पदार्थ, अण्डा पनिर, दाल आदि खाने ।यति गर्दा पनि ठिक भएन भने हामी लाई समपर्क गर्नु होला।
४. पेटको अल्सर लागि सकेपछि के के नखाने ?
अत्याधिक तातो, चिसो खानाबाट टाढै बस्ने । खाना एक दुइ पटक मात्र धेरै नखाने । थोरै थोरै बारम्बार खाने कुरा खाइरहने । तातो खाना छिटो छिटो नखाने । पिरो, मसालेदार, चटपटे तरकारी, अमिलो मही र छाछ धेरै नखाने । रक्सी, गाढा रंग हालेको चिया कफी धेरै नखाने । एक पटकमा धेरै दुध नखाने । तारेको भुटेको खाना धेरै नखाने ।यो चिज छोडनु भएन भने यो रोग कहिले नि निको हुदैन निको भए पनि जहिले नि बल्झी रहन्छ।
५. रोग निवारणमा सहायक उपाय पेटको अल्सर लागिसकेपछि के के गर्ने ?
खाना निश्चिन्त भएर विस्तारै चपाइ चपाई खाने । शारीरिक र मानसिक रुपमा आराम गर्ने बानी।
थप जानकारीका लागि Reply boxमा sms गर्नु होला ।
(जनचेतनाको लागि भएकाले सक्दो share गरिदिनुहुन अनुरोध छ।)
Note: हजुरहरुलाई यो प्रयास कस्तो लाग्यो? यस समस्या सम्बन्धि कुनै जिज्ञासा भए तल लेखि पठाउनुहोला हजुरहरुको प्रतिक्रिया ले नै यो नसा तथा मानसिक समस्या केहि भएमा तल reply box मा सोध्नुभयामा सल्लाह सुझाब दिने कोसिस गर्नेछु।
DXN का सामानहरु प्रयोग गर्नाले रोगलाई निको पार्न सहयोग गर्छ । यदि तपाईं पनि यो रोग बाट ग्रसित हुनुहुन्छ भने हामी लाई सम्पर्क गर्न सक्नु हुन्छ।
थप जानकारीको लागि inbox मा sms गर्नु होला अथवा डाइरेक्ट