IME Remittance Center, Sanothimi, Bhaktapur

IME Remittance Center, Sanothimi, Bhaktapur यहाँ कुनै पनि देशको कुनै पनि रेमिट बाट पठाएको पैसा निकाल्न तथा पठाउन सकिन्छ।

29/04/2021
फूलपातीको सबैलाई शुभकामना !
23/10/2020

फूलपातीको सबैलाई शुभकामना !

अहिलेको परिस्थितिलाई मध्यनजर गर्दै सुरक्षा र सावधानिको साथ हामी हरेक पल तपाईहरूको सेवामा समर्पित छौ...सम्भव भएसम्म लिनुप...
27/08/2020

अहिलेको परिस्थितिलाई मध्यनजर गर्दै सुरक्षा र सावधानिको साथ हामी हरेक पल तपाईहरूको सेवामा समर्पित छौ...
सम्भव भएसम्म लिनुपर्ने पैसा हामी तपाईको बैंक खातामा तुरुन्त जम्मा गरिदिनेछौ।
पैसा प्राप्त गर्नुहुने महानुभावहरुले हामिलाई सम्पर्क गरि खाता नम्बर टिपाऊनु होला।
परिस्थितिको ख्याल गरि सुरक्षित तवरले ATM बाट पैसा निकाल्नुहोला।

IME लगायत अन्य रिमिटबाट पैसा पठाउन तथा पाउन सम्पर्क गर्नुहोस्।घरमै बसौ, सुरक्षित रहौ, सकेसम्म डिजिटल माध्यमबाट भुक्तानी ...
23/08/2020

IME लगायत अन्य रिमिटबाट पैसा पठाउन तथा पाउन सम्पर्क गर्नुहोस्।

घरमै बसौ, सुरक्षित रहौ, सकेसम्म डिजिटल माध्यमबाट भुक्तानी लिने दिने गरौं।

🙏यो हो...बिश्वको कुनैपनि देशको कुनैपनि रेमिटबाट नेपालको जुनसुकै ठाउँको लागि आएको पैसा पनि तुरुन्त लिन तथा पठाउन पाइने ठा...
03/07/2020

🙏यो हो...बिश्वको कुनैपनि देशको कुनैपनि रेमिटबाट नेपालको जुनसुकै ठाउँको लागि आएको पैसा पनि तुरुन्त लिन तथा पठाउन पाइने ठाउँ....🇳🇵
🏦🤑💸🌍
साथमा निम्न⬇️सुविधाहरू उपलब्ध छन।
👉नेपालको हरेक कुनामा तुरून्त पैसा पठाउने,
👉कुनै पनि बैंक, फाईनान्स, सहकारीमा पैसा जम्मा गर्ने,
👉बैंक, फाईनान्सको आफ्नो खाताबाट पैसा निकाल्ने,
👉बत्ति, पानी, फोन, इन्टरनेटको पैसा तिर्ने,
👉कागजपत्र तथा पार्सलहरु कुरियर गर्ने
👉राष्ट्रिय-अन्तराष्ट्रिय प्लेन टिकट काट्ने,
👉कुनै पनि रुटको बसको टिकट काट्ने,
👉विभिन्न स्कूल तथा कलेजहरुको फि तिर्ने,
👉कुनै पनि हलको मुभी टिकट काट्ने,
👉जीवन तथा निर्जीवन बीमा गर्ने,
👉हरेक बीमा कम्पनीको प्रिमियम तिर्ने,
👉विभिन्न डिजिटल वालेटमा पैसा लोड गर्ने,
👉मेरो सेयर तथा डिम्याट खाता रिन्यु गर्ने,
👉सिम कार्ड, रिचार्ज तथा ब्यालेन्स ट्रान्सफर,
👉विभिन्न सरकारी दस्तुर, सेवाशुल्कहरुको भुक्तानी,
👉विभिन्न निजी ब्यापारिक कम्पनीहरुको भुक्तानी,
👉बैंक तथा वित्तिय संस्थाहरुको किस्ता भुक्तानी,
👉मेरो सेयर तथा डिम्याट खाताको भुक्तानी,
👉सेयर ब्रोकरलाई रकम भुक्तानी, साथै
👉अनलाइन खरिद बिक्रि सम्बन्धि विविध कार्यहरू

अनुकुलता हेरेर केही सुविधाहरु घरमै पनि प्रदान गर्न सकिने।

Office Location:- Sanothimi, Bhaktapur
For more information:-
Call📞9841776875/9818005979 "or"
Message on Viber/WhatsApp/imo(24/7)

19/06/2020

Participate in City Express Weekly Quiz and get chance to win mobile top up worth Rs 500 for 4 person every week.

For participation & eligibility :
• Please post your answer in below comment box.
• Like City Express Money Transfer page and share this post.

Winners will be announced every Sunday 5pm.

अहिलेको कठिन परिस्थितिमा पनि अा-आफ्नो ठाउँबाट योगदान पुर्‍याइरहनु भएका देश विदेशमा रहनु हुने सम्पूर्ण श्रमिक तथा कर्मचार...
01/05/2020

अहिलेको कठिन परिस्थितिमा पनि अा-आफ्नो ठाउँबाट योगदान पुर्‍याइरहनु भएका देश विदेशमा रहनु हुने सम्पूर्ण श्रमिक तथा कर्मचारीलाई अन्तर्राष्ट्रिय श्रमिक दिवसको शुभकामना।

26/04/2020

विदेशबाट पैसा पठाउनु छ ? अनलाइनबाटै पठाउनुहोस् ।
अब UK, USA, Australia, New Zealand लगायत ४० भन्दा बढी देशबाट World Remit मार्फत अनलाईनबाटै NIC ASIA REMIT मा पैसा पठाउन सकिन्छ । नयाँ ग्राहकलाई पहिलो तीन कारोबार निःशुल्क । छिटो गर्नुहोस्, आजै मौकाको फाइदा लिनुहोस् ।

थप जानकारीको लागि:https://www.nicasiabank.com/remittances

#

जुनसुकै बैंकको जुनसुकै शाखाको जुनसुकै खातामा पैसा जम्मा गर्नु परेमा वा खाताबाट पैसा निकाल्नु परेमा सम्पर्क गर्नुहोला।   ...
22/04/2020

जुनसुकै बैंकको जुनसुकै शाखाको जुनसुकै खातामा पैसा जम्मा गर्नु परेमा वा खाताबाट पैसा निकाल्नु परेमा सम्पर्क गर्नुहोला।

कोरोना भाइरस बीमा गर्ने होइन त!!!रू. ३००/- मै बीमा गर्न सकिन्छ।
21/04/2020

कोरोना भाइरस बीमा गर्ने होइन त!!!
रू. ३००/- मै बीमा गर्न सकिन्छ।

14/04/2020

No worries.....

Address

Thimi

Opening Hours

Monday 09:00 - 18:00
Tuesday 09:00 - 18:00
Wednesday 09:00 - 18:00
Thursday 09:00 - 18:00
Friday 09:00 - 18:00
Saturday 09:00 - 14:00
Sunday 09:00 - 18:00

Telephone

+9779841776875

Website

Alerts

Be the first to know and let us send you an email when IME Remittance Center, Sanothimi, Bhaktapur posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to IME Remittance Center, Sanothimi, Bhaktapur:

Share