New bulbule communication

New bulbule communication NEW BULBULE COMMUNICATION MOBILE SERVICE CENTRE

यमपञ्चकको पहिलो दिन काग तिहार को शुभकामना।
11/11/2023

यमपञ्चकको पहिलो दिन काग तिहार को शुभकामना।

श्री कृष्ण जन्माष्टमीको शुभकामना
06/09/2023

श्री कृष्ण जन्माष्टमीको शुभकामना

03/08/2020

"जनै पूर्णिमा", "रक्षा बन्धन", "संस्कृत दिवस" र "क्वाटी खाने दिन" को शुभ अवसरमा सम्पुर्ण महानुभावहरुमा सुख, शान्ति, सुस्वास्थ्य, दीर्घायु,समृद्धि एवं उज्जवल भविष्यको लागि हार्दिक मंगलमय शुभ-कामना ब्यक्त गर्दछु ।

भोलिबाट हामी नेपालीहरुको नया बर्ष२०७७ शुरु हुँदैछ।नया बर्षको पावन अबसरमा सबै दाजुभाइ/दिदिबहिनिहरुलाइ  सु स्वास्थ्य,उन्नत...
12/04/2020

भोलिबाट हामी नेपालीहरुको नया बर्ष२०७७ शुरु हुँदैछ।नया बर्षको पावन अबसरमा सबै दाजुभाइ/दिदिबहिनिहरुलाइ सु स्वास्थ्य,उन्नती, प्रगती एबम दिर्घायुको कामना।
नयाँ बर्षको शुरुमै कोरोना रुपि माहामारी अन्त्य होस।यो कस्टबाट चाडै पार पाइयोस।
अहिले सबै घरमै बसौं।
नया बर्षको सबैलाइ शुभकामना!!

01/04/2020
20/03/2020

Lockdown भएपछी:
- भेनिस नहरको पानी स्वच्छ भएको छ
- ईटलीको समुन्द्र किनारमा डल्फिन देखिएका छन
- जापानमा मृगहरु मस्त रोडमा घुमीरहेका छन
- थाईल्यान्डमा रोडभरी बॉदरहरु घुमीरहेका छन
-चाईनामा अहिले सम्म कै कम ‘air pollution’ देखिएको छ
Simply human are virus and corona is solution !

Address

Buddhapath 6 Surkhet
Surkhet

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 10:00 - 17:00
Wednesday 10:00 - 17:00
Thursday 10:00 - 17:00
Friday 10:00 - 17:00
Sunday 10:00 - 17:00

Telephone

+9779801988852

Website

Alerts

Be the first to know and let us send you an email when New bulbule communication posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to New bulbule communication:

Share