27/10/2024
पिसलेन्ड लज/ गेस्ठ हाउसका सुबिधा तथा बिशेसताहरु
1. हामि काहा सफा , शान्त र कोठाहरु छ्न .
2.हामि बिशेष गरि अफिसियल वा आइडि होल्डरहरुलाइमात्र कोठा दिन्छौ ।
3. हामि काहा सहि मूल्यमा कोठाहरु पाउन सक्नु हुनेछ तर तेस्का लागि अगाडीनै कोठा बुक गराउनु पर्नेछ।
4.हामि काहा कमन किचन को सुबिधा पनि रहेको छ यदि तपाईलाइ कुनै कारणले किचन प्रयोग गर्नु परेको खण्डमा निशुल्क प्रयोग गर्न सक्नु हुनेछ ।
5. तातो ,चिसो पानी , नेटको 24 घन्टा सुबिधा रहेको छ।
6 . सान्त बाताबरणका लागि हामि पाहुना सुत्ने घरमा पानी बाहेक अरु जस्तै दारु , चुरोट र खाना बेच्दैनौ तर खानाको लागि नजिकै भयेको होटेलमा खाना खान सक्नु हुनेछ ।
7. हामि सधैं घर भन्दा टाढाको को घरको अनुभुति दिलाउन कोसिस गर्ने छौ ।
तपाईहरुलाइ कोठा चाइयेमा तल दियेको न मा कल गर्नुहोला
980-4545467, 9858052227,9848048227