29/09/2025
विजयादशमी २०८२ 🙏
यो पर्व केवल टीका र जमरा होइन,
यो हाम्रो संस्कृतिको गौरव हो,
सत्य, सदाचार र उज्यालोको विजयको प्रतीक हो।
यस अवसरमा हामी सबैको जीवनमा शान्ति,समृद्धि,माया रविजय सदैव रहोस् भन्ने शुभकामना।
बस्याल फर्निचर उद्योग परिवारको तर्फबाट हार्दिक मंगलमय शुभकामना 🙏