27/05/2020
(भोलि नहोला भन्नसकिदैन )...
त्यो एक दिन...
अचानक ज्वरो आउछ ! घाँटी दुख्न थाल्छ ! श्वास फेर्न कठिन हुन्छ! वास्ना र स्वाद हराउँछ! आलस्य हुन्छ! टाउको दुख्छ! वाकवाकी लाग्छ...!!
CORONA (COVID) टेस्ट गरिन्छ,
३ दिनसम्म लगतार तनावमा भएपछी, जब टेस्ट पोजेटिभ आउछ....
त्यसपछि एम्बुलेन्स घरमा आइपुग्छ...
अनि...
छिमेकीहरु झ्यालबाट तिमिलाई हेरिरहनेछन
कसैको तिमिप्रती सहानुभुती भएपनि
केही मनहरु तिमिप्रती हासिरहेका हुनेछन
एम्बुलेन्स सगँ आएका स्वास्थ्यकर्मीहरुले तिम्रा दैनिक प्रयोग गरिने सामाग्रीहरु र लुगा राख्नु भन्ने छन अनि...
बिचरा तिमी
घरवालाहरु तिमिलाइ एकोहोरो नियालिरहन्छन..
तिम्रा आखाहरु आँसु बोल्न थाल्नेछन
त्यातिखेर नै.......
"ल छिटो गर्नुस " आवाज आउछ,
एम्बुलेन्सको ढोका बन्द हुनेछ.... साइरन बज्न थाल्नेछ...
अनि त्यो टोल सिल गरिदिनेछ
अनि १४ दिनसम्म नितान्त एक्लै बस्न भनिनेछ..
२ छाक खाना त पाइएला, तर
TV, mobile सबै अदृश्य हुनेछन...
बन्द कोठाको पर्खालमा अतीत अनि भबिस्यको दृश्य देखिन थाल्नेछन....
यदि तिमी ठिक भए त... ठिक...
त्यो पनि ३वटा टेस्ट रिपोर्ट नेगेटिभ आयोभने..
अनि घर फिर्ता....
तर
यदि उपचारको क्रममा कुनै अनोहानी भयो भने
त्यो तिम्रो शरिरलाइ प्लास्टिकले रैप गरेर सिधै
शबदाहगृह पुर्याईने छ र....
सायद तिम्रा आफ्नाका लागि अन्तिम दर्शन सम्भब नहोला
मात्र परिवारलाइ एउटा डेथ सर्टिफिकेट...
खेल खत्तम
बिचरा गयो...... राम्रो मान्छे थियो
त्यसैले,
बिना कारण घर बाहिर ननिस्कौ
बाह्य जगतको मोह अनि कुरालाइ हल्का लिने बानी त्यागौं।
सम्झिनुहोस कि...
#जीवन_अनमोल_छ।
#त्यसैले_घरमै_बसौ_सुरक्षीत_बसौ।
पढी सक्नु भएपछि मैले जस्तै कपि पेस्ट गर्नुहोस।
त्यो दिन आउदैन भन्न सकिन्न ।