Himalaya Kapaas Udhyog

Himalaya Kapaas Udhyog A one-stop shop for all kinds of cotton and fibre bedding items. खाट, गाडी, सोफा आदि सबैको लागि कटन र फाइबरको सामनको लागी एकमात्र ठाउँ।

हामी अत्याधुनिक मेसिनद्वारा सबै प्रकारका कपासका उत्पादनहरू यहाँ उपलब्ध गर्दछौँ। डसना, सिरक, तन्ना, सिरानी, चकटी (सोफा र ...
02/06/2025

हामी अत्याधुनिक मेसिनद्वारा सबै प्रकारका कपासका उत्पादनहरू यहाँ उपलब्ध गर्दछौँ। डसना, सिरक, तन्ना, सिरानी, चकटी (सोफा र गाडी दुबैको लागि), र तिनीहरूको खोल जस्ता सबै समानहरू सुपथ मुल्यमा एकै ठाउँमा पाउन हामीलाई संझनुहोस्। आफुलाई चाहिएको आकार र साइजमा आदेशअनुसार सामानहरू बनाइनेछ। साथसाथै निशुल्क होम डेलिभरीको व्यवस्था पनि गरिन्छ। सम्पर्क (कम्पनी खुल्ला नभएको बेला पनि गर्न मिल्ने) नं: ९८५६०४८९१९, ९८१६६८१८६७

हिमालय कपास उधोगको तर्फबाट विश्वकर्म पुजाको सबैलाई शुभकामना ।
17/09/2024

हिमालय कपास उधोगको तर्फबाट विश्वकर्म पुजाको सबैलाई शुभकामना ।

13/05/2024
पुरानो कपडाहरू प्रशोधित गरि बनाइएको सोफामा प्रयोग हुने बक्स चकटी।
13/05/2024

पुरानो कपडाहरू प्रशोधित गरि बनाइएको सोफामा प्रयोग हुने बक्स चकटी।

सेतो तथा कालो कपासबाट निर्मित म्यट्रेस डसना।सम्पर्क न: 9856048919
12/05/2024

सेतो तथा कालो कपासबाट निर्मित म्यट्रेस डसना।
सम्पर्क न: 9856048919

12/05/2024

विगत १० वर्ष देखि ग्राहक वर्गमा समर्पित यस कारखानामा म्याट्रेस डसना, सिरानी, गाडीकाे चकटी, कपास र फाइबर सिरक, तन्ना, बच्चा सिरानी, तन्ना खोल सेट, कुसन, साथै अर्डर अनुसारको होटल, गुम्बा, अस्पताल, होस्टल, संघ संस्था तथा कुनै पनि ठाउकाे लागि खुद्रा वा होलसेल गर्नको लागि हामीलाई सम्झनुहोस्। साथै आवश्यक समानहरु कारखानामा आएर लिन पनि सक्नुहुनेछ ।

विषेशताहरुः
✅ निशुल्क होम डेलिभरीको व्यवस्था
✅ न्यानो र आरामदायी निन्द्राको लागि
✅ उत्कृष्ट गुणस्तरको कपास र फाइबर हालीएको
✅ डल्लो नपर्ने, पुर्ण प्रयोग गर्ने मिल्ने
✅ आवश्यक अनुसार वा अर्डर अनुसार विभिन्न रङ्ग र साइजमा पाइने
✅ आफ्नै कारखानामा पुरानो कपडा प्रशोधन गरि कपास तयार गरिने
✅ कारखानामै आई छानिछानि लिन सकिने
✅सिरानी, चकटी, सिरकलाई आवश्यक पर्ने खोलहरू विभिन्न कपडा र साईजमा उपलब्ध
ORDER NOW!!
☎ 9856048919, 9816681867
Whatsapp/Viber: 9856048919
Factory/Store:
Tibetan Camp, Hemja-27, Pokhara. By the side of the Baglung Highway.

गाडी वा सोफा सेटमामा राखिने चकटी, कुशान तथा मादलहरू।सम्पर्क न: 9856048919, 9816681867
12/05/2024

गाडी वा सोफा सेटमामा राखिने चकटी, कुशान तथा मादलहरू।
सम्पर्क न: 9856048919, 9816681867

डेलिभरीको लागी तयारी म्याट्रेस डसनाहरू।सम्पर्क: ९८५६०४६९१९ (9856048919)
12/05/2024

डेलिभरीको लागी तयारी म्याट्रेस डसनाहरू।
सम्पर्क: ९८५६०४६९१९ (9856048919)

Address

Pokhara
33700

Opening Hours

Monday 08:00 - 18:00
Tuesday 08:00 - 18:00
Wednesday 08:00 - 18:00
Thursday 08:00 - 18:00
Friday 08:00 - 18:00
Saturday 08:00 - 18:00
Sunday 08:00 - 18:00

Telephone

+9779856048919

Website

Alerts

Be the first to know and let us send you an email when Himalaya Kapaas Udhyog posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category