PanautiCity

Panauti Jatra 2079
14/06/2022

Panauti Jatra 2079

Jya: Punhi | Panauti Jatra - DAY 2
13/06/2022

Jya: Punhi | Panauti Jatra - DAY 2

14/05/2022
14/05/2022

स्थानिय निर्वाचन २०७९
पनौती नगरमा जम्मा ३८,२२५ मत मध्य २८,९५३ (७५.७१%) मत खसेको छ|
वडा नं १ - ३,१०३
वडा नं २ - २,१३५
वडा नं ३ - २,३६४
वडा नं ४ - ३,०२१
वडा नं ५ - २,५१४
वडा नं ६ - १,४४२
वडा नं ७ - २,८२२
वडा नं ८ - २,२०२
वडा नं ९ - २,४९९
वडा नं १० - २,७५३
वडा नं ११ - १,९४२
वडा नं १२ - २,१४६

21/01/2022
काभ्रेको पनौतीमा आजदेखि १२ बर्षे मकर मेला सुरु भएको छ । हरेक १२ वर्षमा माघ महिनामा मनाइने यो सबैभन्दा ठूलो चाड हो
15/01/2022

काभ्रेको पनौतीमा आजदेखि १२ बर्षे मकर मेला सुरु भएको छ । हरेक १२ वर्षमा माघ महिनामा मनाइने यो सबैभन्दा ठूलो चाड हो

योमरिको कथाऐतिहासिक कथा अनुसार पाञ्चाल देश (हालको पनौती) मा सुचन्द्र महाजन नाम गरेका एक दानी र धर्मात्मा दम्पति बस्दथे ।...
30/12/2020

योमरिको कथा

ऐतिहासिक कथा अनुसार पाञ्चाल देश (हालको पनौती) मा सुचन्द्र महाजन नाम गरेका एक दानी र धर्मात्मा दम्पति बस्दथे । उनीहरुको दयालु स्वभाव संसारभर फैलिएको थियो ।

एक दिन कुबेरलाई सुचन्द्र महाजन दम्पति कत्तिको दानी रहेछन् भनि बुझ्न मन लागेछ ।कुबेरले एक दरिद्र रुप धारण गरी उक्त महाजनको घरमा माग्न पुगेछन् । महाजन दम्पतीले दरिद्र रुपी माग्नेलाई स्वागत सत्कार गरी पकाएर राखेको यमरि सहित खानेकुरा खुवाउनुको साथै श्रद्धा गरेकाले कुबेर खुसी भै आफ्नो सक्कली रुप देखाएछन् र ति महाजन दम्पतिलाई यमरिको गुण र धानको भकारीमा गणेश, कुबेर र तिनका बाहन सहितको प्रतिमा बनाई पूजा गरी यमरि चढाउने विधि बताएर अन्तर्ध्यान भएछन् । त्यो दिन मंसिर शुल्क पूर्णिमा अर्थात् थिंलाथ्व पूर्णिमाको दिन थियो ।

कुवेरले दिएको महाजन दम्पतिले तिलको धुलो र चाकुको झोल मिश्रित पदार्थ राखी चामलको पिठोको रोटी / योमरी बनाई अन्न राख्ने भकारीमा विधिपूर्वक स्थापना गरि ४ दिन सम्म छोपेर राखी पूजा गरेछन् । अनि अन्न, धान र योमरि दान पनि गरेछन् । भकारीमा चढाएको चार दिनपछि दिइसकेका छोरीचेली समेतलाई माइतमा बोलाइ सपरिवार बसेर यमरि प्रसादका रुपमा बाँडेर खाने ख्वाउने गरिन्छ । यमरि खाएकाले शरीरसमेत हृष्टपुष्ट हुन थालेछ । धन सम्पत्तिको बृद्धि हुन थालेछ र आम्दानी पनि बढ्न थालेछ ।

विस्तारै यो कुरा जताततै फैलिएपछि त्यही समयदेखि नेवार समुदायमा यमरि पूर्णिमाको संस्कृति विकास भएको विज्ञहरु बताउँछन् । यसरी कुबेरले भने अनुसार धनधान्य भएको हुनाले त्यहि बेलादेखि मंसिर पूर्णिमाको दिन भर्खरै भित्राएको धानबाट योमरि बनाएर खाने र पर्व मनाउने चलन चलिआएको छ ।

- "रत्नाबदान बुद्ध वचन" पुस्तकमा उल्लेखित कथाको सारांस !

नोट : नमोबुद्धको कथामा प्रस्तुत विश्वन्तर राजकुमार यिनै पांचाल देशका राजकुमार थिए ।
Credit: Sanjay Shakya
Source : मध्यपुर थिमि या कला संस्कृति

19/12/2020

Great News: Historical town Panauti of Kavrepalanchowk will finally be included in the list of UNESCO world heritage sites after being proposed in the year 1998 (2055 B.S.) The remaining final decision is to be made by the cabinet. With this, there will be 11 world heritage sites in Nepal. ❤

File Pic: Ranish Manandhar

19/12/2020

काभ्रे : ऐतिहासिक, धार्मिक–सांस्कृतिक तथा पुरातात्विक नगर पनौती विश्व सम्पदा सूचीमा सूचीकृत हुने भएको छ। संयुक्....

HAPPY TO SEE THAT PANAUTI IS IN LIST
22/05/2019

HAPPY TO SEE THAT PANAUTI IS IN LIST

Explore the wonders of Nepal with our guide to its top 10 beautiful towns, where you're sure to find stunning mountain views around every corner.

Address

Panauti Village
00977

Alerts

Be the first to know and let us send you an email when PanautiCity posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to PanautiCity:

Share