Satyam sofa solution

Satyam sofa solution सुंदर सोफा ले हजूर आफनो घर सजौनुहोस
सत्यम सोफा सॉल्यूशन
ग्वारखो बा बाफल

💥 चाडपर्व स्पेसल अफर 💥Call Now : 9813999570/9803655423सिधै फ्याक्ट्री बाट सोफा किनुहोस (हाम्रो फ्याक्ट्री शनिबार पनी खुल...
10/10/2023

💥 चाडपर्व स्पेसल अफर 💥
Call Now : 9813999570/9803655423

सिधै फ्याक्ट्री बाट सोफा किनुहोस
(हाम्रो फ्याक्ट्री शनिबार पनी खुला हुनक्ष/ र अन्य दिन पनि बिहान ७ बजेदेखी बेलुका ८ बजेसम्म खुला हुनेछ)

हाम्रो आफ्नै कारखानाबाट उत्पादित आकर्षक ,गुणस्तरीय साथै उच्च क्वालिटीका सोफा र काठका अन्य सामग्रीहरु तपाईकै रोजाइ ,खोजाइ र बजेट अनुसार विशेष छुटमा उपलब्ध छ।
हाम्रा सेवाहरु :
✅ Exchange सुविधा Rs 60,000 भन्दा माथिको सोफा सेटमा
✅ अत्यन्तै राम्रो Quality को कपडा ,फम ,काठ प्रयोग गरी राम्रो फिनिसिंगमा ।
✅ पुरानो सोफा मर्मत पनि गरिन्छ ।
✅ सिधै कारखानामा बनाएको सोफा पाइन्छ ।
✅ तपाईको ठाउँ नापेर रोजेको कपडा अनुसार सोफा तयार गरिन्छ ।
✅ तपाईको घर,अफिस ,होटलको ठाउँ Free मा नाप लिएर इस्टिमेट गरिन्छ ।
✅ तपाईको डिजाइन अनुसार सोफा बनाइन्छ ।
✅ एक दशक पुरानो अत्यन्तै अनुभवी मिस्त्रीबाट सोफा तयार गरिन्छ ।
✅ तपाइको बजेट अनुसार को सोफा पाइन्छ।
✅ Kathmandu, Bhaktpur, Lalitpur भित्र नि:शुल्क डेलिभरीको सुविधा।🚚
✅ 🚛 𝐏𝐚𝐢𝐝 𝐃𝐞𝐥𝐢𝐯𝐞𝐫𝐲 𝐀𝐥𝐥 𝐎𝐯𝐞𝐫 नेपाल।
थप जानकारीको लागि सम्पर्क :
🤳 9813999570, 9803655423
(Viber, Whatsapp, Imo)
(ग्वारखो बाफल ललितपुर)
======================================/
Satyam Sofa Solution's
🩸 Gwarko Bafal, Lalitpur Nepal
9813999570/9803655423
🌐 http://www.satyamsofasolution.com

Address

Gwarkho Bafal
Lalitpur
44700

Alerts

Be the first to know and let us send you an email when Satyam sofa solution posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category