Rajnandani UPVC & furniture

Rajnandani UPVC & furniture यहाँ यूरोपियन प्रबिधिका युपिभिशिका झ्याल, ढोका तथा पार्टेसनका सम्पुर्ण सामान पाईन्छ ।

10/06/2025

तपाई घर बनाउदै हुनुहुन्छ ?
गुणस्तरिय र भरपर्दो UPVC का झ्याल, ढोकाको खोजीमा हुनुहुन्छ?
अब ढुक हुनुहोस ,
बिगत २५ वर्षदेखि यसै क्षेत्रको अनुभव बटुलेर लोकप्रिय बनेको राजनन्दनी UPVC & Furniture लाई तपाईको घरको सम्पूर्ण UPVC का कामहरु जिम्मा दिनुहोस |
💁‍♀️सम्पर्क नम्बर:
📱९८४११९०२८९
📱९८५१२४०२८९
📱९८२४५४६८९८
💁‍♀️हाम्रा UPVC का बिशेषता:-
✅टर्किस प्रबिधिबाट बनेको,
✅हेर्दा काठ जस्तै देखिने तर काठ भन्दा बलियो र सस्तो.
✅बर्षौ सम्मको ग्यारेन्टी र आकर्षक देखिने..
✅नपसाङ्गिने,खिया नलाग्ने,रङरोगन गर्न नपर्ने
✅बाहिरको आवाज भित्र नपस्ने(sound proof)
✅पानी नपस्ने(water proof)
✅A.C राख्नको लागि सबैभन्दा उपयुक्त्त..
✅बातबरण मैतृ
✅कुनै पनि तापक्रमले असर नगर्ने ,आगोले नटिप्ने,धमिरा नलाग्ने.
✅उचित मुल्यमा टिकाउ र भरपर्दो
🔴साथै फल्स सिलिङ्ग , Furniture ,modular Kitchen , ग्लास र काठ सम्बन्धी सम्पुर्ण काम गरिन्छ ।
💁‍♀️Other Facilities:
ℹ️ Free Cost estimation
ℹ️ Free Home delivery
ℹ️ Free Fittings
ℹ️ Free supervision
💁‍♀️ठेगाना:
🗺️महालक्ष्मी न.पा. टिकाथली-७(चंगाथाली क्लब)

🎉 नयाँ वर्षको अवसरमा भारी छुट! 🎉घरको सुन्दरता र सुरक्षाका लागि अब UPVC ढोका, झ्याल, र फर्निचरमा १०% विशेष छुट! 🏠✨सोफा, व...
15/04/2025

🎉 नयाँ वर्षको अवसरमा भारी छुट! 🎉
घरको सुन्दरता र सुरक्षाका लागि अब UPVC ढोका, झ्याल, र फर्निचरमा १०% विशेष छुट! 🏠✨
सोफा, वर्किङ डेस्क, लकड़ी दराज, र UPVC विन्डोज & डोरहरूमा अफर! 💥
अर्डर गर्नुस् आजै! 📞 985-1240289
📍 Changathali Club, Lalitpur

🎉 नयाँ वर्षको अवसरमा भारी छुट! 🎉घरको सुन्दरता र सुरक्षाका लागि अब UPVC ढोका, झ्याल, र फर्निचरमा १०% विशेष छुट! 🏠✨सोफा, व...
01/04/2025

🎉 नयाँ वर्षको अवसरमा भारी छुट! 🎉

घरको सुन्दरता र सुरक्षाका लागि अब UPVC ढोका, झ्याल, र फर्निचरमा १०% विशेष छुट! 🏠✨

सोफा, वर्किङ डेस्क, लकड़ी दराज, र UPVC विन्डोज & डोरहरूमा अफर! 💥

अर्डर गर्नुस् आजै! 📞 +977 9851240289
📍 Changathali Club, Lalitpur

Om Namah Shivaya! On this sacred night, may your prayers be heard, and your soul be purified. Happy Shivaratri! 🌙💙
26/02/2025

Om Namah Shivaya! On this sacred night, may your prayers be heard, and your soul be purified. Happy Shivaratri! 🌙💙

03/02/2025

सरस्वती पूजामा, ज्ञान र कलाको देवी सरस्वतीको आशीर्वादले हामीलाई सफलता र सम्पन्नताको मार्ग दिन्छ। सरस्वती पूजाको शुभकामना।

17/01/2025

🏡 नयाँ घरको सपना? कि पुरानो घरलाई नयाँ रूप दिने सोच? 🏡

अब खोज्नु पर्दैन! राजनन्दनी UPVC & फर्निचर मा आउनुहोस्!

🔥 बजारकै उत्कृष्ट फर्निचर & निर्माण सामग्री! 🔥

✨ सूर्य प्लाई - किङ्ग अफ प्लाई!
🔹 टप ग्रेड - रु. २२,०००
🔹 मिड ग्रेड - रु. १६,०००
🔹 बजेट ग्रेड - रु. १२,०००

🚪 मोडुलर किचन – मास्टर शेफको अनुभव!
🪵 टिकाउ काठका झ्याल-ढोका – हेर्दा नै वाह!
🛋 स्टाइलिश दराज & लिभिङ सेट – स्वर्ग जस्तो घरका लागि!
🛑 रेलिङ – स्टाइल पनि, सुरक्षा पनि!

✅ गुणस्तर! टिकाउपन! स्टाइल! ✅

🎉 पहिला आउनेलाई स्पेशल डिस्काउन्ट! पछि आउनेलाई पछुतो मात्र!

📍 राजनन्दनी UPVC & फर्निचर
"किन्नु अघि हेर्नु – हेरेपछि नकिन्ने कुरै छैन!" 🚪✨

May your days be merry and bright! 🎄✨ Wishing you a joyful and magical Christmas! 🎅❤️
25/12/2024

May your days be merry and bright! 🎄✨ Wishing you a joyful and magical Christmas! 🎅❤️

चङ्गा जस्तै उचाइ चुम्न सकोस्,पीङ जस्तै उत्साहले जीवनमा उचाइ पाओस्,देवी दुर्गाको आशीर्वादलेसुख, शान्ति र समृद्धिको द्वार ...
12/10/2024

चङ्गा जस्तै उचाइ चुम्न सकोस्,
पीङ जस्तै उत्साहले जीवनमा उचाइ पाओस्,
देवी दुर्गाको आशीर्वादले
सुख, शान्ति र समृद्धिको द्वार खुलोस्।
बिजया दशमी २०८१ को हार्दिक मंगलमय शुभकामना!

06/10/2024

𝓤𝓟𝓥𝓒 & 𝓕𝓾𝓻𝓷𝓲𝓽𝓾𝓻𝓮 𝓤𝓷𝓭𝓮𝓻 𝓼𝓪𝓶𝓮 𝓡𝓸𝓸𝓯
घरको लागि चाहिने विभिन्न ब्रान्डका 𝓤𝓟𝓥𝓒 र 𝓕𝓾𝓻𝓷𝓲𝓽𝓾𝓻𝓮 सामाग्री को लागि राजनन्दनी 𝓤𝓟𝓥𝓒 & 𝓕𝓾𝓻𝓷𝓲𝓽𝓾𝓻𝓮
𝑶𝒖𝒓 𝑺𝒆𝒓𝒗𝒊𝒄𝒆𝒔:
👉Different branded UPVC Like (European
Turkish, MTC, Raajmahal, GKMB) UPVC
👉Parqueting
👉Modular Kitchen
👉Kitchen Chimney
👉Official Setup
👉False Ceiling
👉TV Cabinet
👉Wardrobe bed and more...
𝑶𝒖𝒓 𝒔𝒑𝒆𝒄𝒊𝒂𝒍𝒕𝒚:
ℹ️ Best 𝐬𝐚𝐭𝐢𝐬𝐟𝐚𝐜𝐭𝐨𝐫𝐲 𝐫𝐞𝐬𝐮𝐥𝐭𝐬.
ℹ️ Free S𝐢𝐭𝐞 𝐯𝐢𝐬𝐢𝐭𝐢𝐧𝐠 & 𝐜𝐨𝐧𝐬𝐮𝐥𝐭𝐚𝐭𝐢𝐨𝐧.
ℹ️ 𝐁𝐞𝐬𝐭 𝐪𝐮𝐚𝐥𝐢𝐭𝐲 𝐬𝐞𝐫𝐯𝐢𝐜e.
ℹ️ 𝔽𝕣𝕖𝕖 ℍ𝕠𝕞𝕖 𝕕𝕖𝕝𝕚𝕧𝕖𝕣𝕪
ℹ️ 𝔽𝕣𝕖𝕖 𝔽𝕚𝕥𝕥𝕚𝕟𝕘𝕤
ℹ️ 𝔽𝕣𝕖𝕖 𝕤𝕦𝕡𝕖𝕣𝕧𝕚𝕤𝕚𝕠𝕟
𝐅𝐨𝐫 𝐦𝐨𝐫𝐞 𝐢𝐧𝐟𝐨𝐫𝐦𝐚𝐭𝐢𝐨𝐧:
🏢Rajnandani UPVC & Furniture
☎️ 9841190289
☎️9851240289
🗺️महालक्ष्मी न.पा. टिकाथली-७(चंगाथाली क्लब)

𝙴𝚗𝚑𝚊𝚗𝚌𝚎 𝚈𝚘𝚞𝚛 𝙷𝚘𝚖𝚎 𝚃𝚑𝚒𝚜 𝙳𝚊𝚜𝚑𝚊𝚒𝚗! 🏡✨ Take advantage of exclusive discounts on premium UPVC windows and doors at Rajnandani...
02/10/2024

𝙴𝚗𝚑𝚊𝚗𝚌𝚎 𝚈𝚘𝚞𝚛 𝙷𝚘𝚖𝚎 𝚃𝚑𝚒𝚜 𝙳𝚊𝚜𝚑𝚊𝚒𝚗! 🏡✨ Take advantage of exclusive discounts on premium UPVC windows and doors at Rajnandani UPVC and Furniture. Elevate your living space with exceptional craftsmanship and style.

Address

Changathali
Lalitpur
44600

Telephone

+9779851240289

Website

Alerts

Be the first to know and let us send you an email when Rajnandani UPVC & furniture posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Rajnandani UPVC & furniture:

Share

Category