09/01/2025
अफर! ❤ अफर!! ❤ अफर!!! ❤
🎉 Free Delivery All Over Nepal! 🎉
आउदै गरेको सरस्वती पूजा लाई मध्यनजर गर्दै Om Quality Fiber, Kirtipur, Kathmandu ले 15-30% Discount सहित Play Station किन्दा Animal Rider, Rocker अथवा See-Saw गिफ्टको रुपमा दिने भएको छ। 🛴🎁 समयमै सम्पर्क गर्नुहोस्!
साथै, पुराना Play Station तथा फाइबरका सम्पूर्ण सामानहरू Coloring र मर्मत पनि गरिन्छ। 🛠️ साथै, पछिको लागि अग्रिम बुकिङ पनि गर्न सक्नुहुन्छ। 📅
🎨 Quality Materials For Quality Education 🎓
स्कुल, बोडिङ, मन्टेश्वरी, पार्क, घर वा कुनै पनि ठाउँमा चाहिने फाइबरका उच्च गुणस्तरीय सामानहरूका साथमा ओम क्वालिटी फाइबर तपाईको माझमा आएको छ।
नेपालकै सबैभन्दा ठूलो फ्याक्ट्री रहेको यस ओम क्वालिटी फाइबरमा विभिन्न डिजाइनका प्ले स्टेशन, ह्याप्पि गो राउण्ड, ढिकिच्याउ, राउन्ड टेबल, झुला, कुर्सी, टेबल, डेस्कबेन्च लगायतका हामी आफैंले उत्पादन गरेका सामग्रीहरू उपलब्ध छन्। तपाईको डिजाईनमा पनि तयार गरिन्छ, जुन वर्षौ वर्षसम्म टिक्ने, सस्तो, राम्रो र बलियो सामग्री हो। 💪✨
गुणस्तरीय शिक्षाको लागि गुणस्तरीय सामग्री! 🏫
विशेषताहरू: ➡️ घाम पानीले नखाने ☀️🌧️
➡️ भित्र वा बाहिर राख्न मिल्ने 🏠🏞️
➡️ आकर्षक तथा धेरै वर्ष टिक्ने 🌟
➡️ सस्तो र बलियो हुने 💰💪
➡️ ग्यारेण्टिका साथ उपलब्ध हुने ✅
थप जानकारीका लागि: 📍 ओम क्वालिटी फाइबर ग्लास & ग्रील मेटल उद्योग प्रा.लि, काठमाडौँ
📞 Contact Number: 9843856749/9851159347
💬 WhatsApp & Viber: 984-8404520/9843856749/9851159347