12/06/2026
आज बाट हामी सफलतापूर्वक ८औं वर्षमा प्रवेश गरेका छौं 🙏
“निरन्तर हजुरहरूको विश्वास र सेवामा समर्पित”
गुणस्तरीय सामान, उत्कृष्ट सेवा र ग्राहक सन्तुष्टिप्रति सदैव प्रतिबद्ध छौं।
यहाँहरूको अमूल्य साथ, विश्वास र मायाप्रति हार्दिक आभार 🙏