07/03/2026
नेपाल मै अहिले सम्म कै सबै भन्दा सस्तोमा अझ धेरै राम्रो high quality को equipments practice studio room हरु प्रति घन्टा ३०० र प्रति घन्टा ४०० मा संचालन भैरहेको सम्पुर्ण म्युजियन साथीहरूमा जानकारी गराउँदछौं।
👉 ३० घन्टा को लागि प्याकेज लिनु भयो भने मात्र प्रती घन्टा ३०० र प्रति घन्टा २०० मा मात्र उपलब्ध गराईनेछ।
👉 यस S3 Music Academy को तर्फबाट नेपाल सरकार को नियम अनुसार सुरक्षित तरिकाले studio practice room मा band practice गराउँदैछौं।
👉हामिले सुरक्षालाई ध्यानमा राखेर सेनिताईज गरेर मात्र band practice गराउँनेछौं।
👉practice room हरुमा हावा आवत जावत र तापक्रम घटबढ गराउन A/C पनि जडान गरिएको छ।
👉बुकिङ्ग नगरेको band लाई band practice गराईने छैन।
Contact:-9841501537,015906440,
9818645473.
जय म्युजिक 🥁🎙🎸🎹🎶🎵🎼
जय नेपाल 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵