17/08/2025
‼️ SCAMMER ALERT – Please Read & Share ‼️
Attention everyone! मलाई ठग्ने मान्छे अहिले लुम्बिनी, नेपालमा बस्छ र उसले Nepal Nalanda Higher Secondary School मा पढेको हो। This person scammed me and took my money by lying and pretending. मैले विश्वास गरेर पैसा दिएको थिए, तर उसले धोका दियो र अहिले सम्पर्कमा छैन।
⚠️ मसँग उसको सबै details छन् – नाम, फोन नम्बर, फोटो, screenshot, सबै सबूतहरू।
👉 म सबैजनालाई अनुरोध गर्छु – कृपया यो मान्छेलाई फोन गरेर सम्झाउनुहोस् कि कसैको गार्हो मेहनतको पैसा यसरी लुट्न पाइँदैन।
👉 यस्तो धोकेबाजलाई छोड्न हुँदैन। Let's expose him and make sure everyone knows his reality.
📍 School: Nepal Nalanda Higher Secondary School
📍 Location: Lumbini, Nepal
📞 Full details with contact and screenshots are in the comments.
Please share this post as much as possible. यस्तो मान्छेलाई सबैले चिन्नुपर्छ।
Let’s make him VIRAL so that no one else becomes a victim.
धोका दिनेहरूसँग हामी सबै मिलेर लड्नुपर्छ। 🙏