Aankha Frameworks

28/02/2026

भोट हाल्नु अघि यो सुन्नुहोला। 🎧

28/02/2026

७५ वर्षको इतिहास, एउटै प्रश्न। 🇳🇵

28/02/2026

कुर्सीको लडाईँ कि जनताको दुख? 💔

27/02/2026

भाषण होइन, परिणाम खोजौँ। 🗳️

27/02/2026

व्यवस्था चेन्ज, अवस्था त्यहीं! 🚨

27/02/2026
"व्यवस्था चेन्ज, अवस्था त्यहीं!" 🚨हामीले २०८२ को यो चुनावलाई मात्र हेरेका छैनौँ, हामीले २००७ देखिको त्यो चक्रलाई हेरेका ...
26/02/2026

"व्यवस्था चेन्ज, अवस्था त्यहीं!" 🚨

हामीले २०८२ को यो चुनावलाई मात्र हेरेका छैनौँ, हामीले २००७ देखिको त्यो चक्रलाई हेरेका छौँ जसले हामीलाई सधैं त्रिभुवन विमानस्थलको गेटमा पुर्‍याएर छोड्छ।

यो भिडियोमा कुनै फिल्मको कथा छैन, तपाईँ-हाम्रै यथार्थ छ। मलेसिया, कतार र जापानमा पसिना बगाउने नेपाली देखि बालुवाटारका कुर्सी सम्मको कथा।

पक्का हेर्नुहोला र धेरै भन्दा धेरै सेयर गरेर यो "प्रश्न" सबै सम्म पुर्‍याइदिनुहोला।



Is Nepal changing, or just the leaders? "K Chha?" is a raw reality rap by shahnTED that questions the cycle of migration and political instability from 2007 ...

🌟 Ke Chha? (Reboot) — The Rap Every Nepali Youth Feels 🎤उफ्फ… कहाँ नि दाइ?Small-town kid, first boy of the village, now ...
08/10/2025

🌟 Ke Chha? (Reboot) — The Rap Every Nepali Youth Feels 🎤

उफ्फ… कहाँ नि दाइ?
Small-town kid, first boy of the village, now working under 50–55° heat abroad. 🌡️
Dreams of a better life, responsibility on your shoulders, family to feed, and still… K Chha?

From hajurba’s fight for prajatantra to today’s Gen-Z revolt, this rap captures the reality of a generation that’s restless, ambitious, and asking questions no one else will.

Work, study, survive, repeat.
Sacrifice, hope, grind — all in one life.
Nepali youth, this one’s for you. 💥

🎧 Watch the full studio reboot and feel every bar: https://www.youtube.com/watch?v=KfLR2xfAyfI

K Chha? (Reboot) | shahnTED ft. Sumit Pathak – Official Lyrics Video | Nepali Rap 2025, Gen-Z Revolt — a studio-polished reboot of the original raw cut that ...

🎬 चलचित्रले केवल मनोरञ्जन मात्र होइन, समाजमा खुशी र सकारात्मकता फैलाउने शक्ति पनि बोकेको हुन्छ।यस एपिसोडमा हामीले फिल्म ...
19/08/2025

🎬 चलचित्रले केवल मनोरञ्जन मात्र होइन, समाजमा खुशी र सकारात्मकता फैलाउने शक्ति पनि बोकेको हुन्छ।

यस एपिसोडमा हामीले फिल्म निर्देशक सुजित बिडारीसँग कुरा गरेका छौँ—उनको सिर्जनात्मक यात्रा, व्यावसायिक सिनेमा र सस्टेनेबिलिटीको महत्वबारे।

👉 पुरा एपिसोड यहाँ हेर्नुहोस्: https://youtu.be/tl464WHNd-U

💡 "संसारमा सबैभन्दा ठूलो कुरो खुशी" 🎙️

Discover how filmmaking can bring joy, sustainability, and impact with award-winning filmmaker Sujit Bidari.This is Episode 4 of “Sansarma Sabai Bhanda Thulo...

🎥 EPISODE 3 is out now!कहिले कहिले हामी आफैंलाई सोध्नुपर्ने हुन्छ — “खुशी के हो?”आजको एपिसोडमा हामी भेट्दैछौं अभिनेत्री ...
27/07/2025

🎥 EPISODE 3 is out now!

कहिले कहिले हामी आफैंलाई सोध्नुपर्ने हुन्छ — “खुशी के हो?”
आजको एपिसोडमा हामी भेट्दैछौं अभिनेत्री Pashupati Rai लाई — जसले नाटक र फिल्म दुनियाँमा आफ्नो पहिचान मात्र बनाइनन्, बरु धेरै कुराहरू सहेर, सिकेर, बुझेर अगाडि बढिन्।

🎙️ Host Sabina Gopali सँगको यो कुराकानीमा:
✨ सामाजिक सञ्जालको दबाब
✨ नयाँ कलाकारको चमक अनि पुराना कलाकारको धैर्यता
✨ उमेर, सौन्दर्य र रोलको बिचमा महिला कलाकारले भोग्नुपर्ने चुनौतीहरू
✨ किन अनुभव, आत्म-सम्मान र सच्चाइ सबैभन्दा ठूला कुरा हुन्?
✨ र अन्ततः — खुशी के हो?

👉 भिडियो हेर्नुहोस्, अनि आफ्नो अनुभव पनि कमेन्टमा लेख्नुहोस्।

📺 Watch now on YouTube: https://youtu.be/9fpdaCF59bg?si=Rdb-ZMXYvb8TeelM

Discover resilience, self-worth, and artistic wisdom with veteran Nepali actress Pashupati Rai 🎬Welcome to Episode 3 of "Sansarma Sabai Bhanda Thulo Kura Kh...

🧘‍♀️ विश्व योग दिवसको दिनमा, हामी तपाईँलाई लिएर आएका छौं – खुशी खोजीको अर्को यात्रा।🙏 संसारमा सबैभन्दा ठुलो कुरो खुशी पो...
21/06/2025

🧘‍♀️ विश्व योग दिवसको दिनमा, हामी तपाईँलाई लिएर आएका छौं – खुशी खोजीको अर्को यात्रा।

🙏 संसारमा सबैभन्दा ठुलो कुरो खुशी पोडकास्टको दोस्रो एपिसोडमा, हामीसँग हुनुहुन्छ नेपाली रंगमञ्चका जीवित किंवदन्ती, अशेष मल्ल सर।

हामीले कुराकानी गर्यौं:

खुशी के हो? कति टिक्छ?

गौतम बुद्धको अष्टमार्ग र विपश्यना

ओशो, कार्ल मार्क्स, र हाम्रो समाज

पूर्वीय ध्यान बनाम पश्चिमी सुविधा

पुस्ता हस्तान्तरण, समाज र आत्म-सन्तुलन

🎙️ होस्ट: स्वीकार शाहन् (Sweekar Shahn)
🕰️ १ घण्टा ३० मिनेटको गहिरो संवाद
📌 Sarwanam थिएटरदेखि विश्व चिन्तनसम्म

👉 हेर्नुहोस्, शेयर गर्नुहोस्, प्रतिक्रिया दिनुहोस्, र यदि तपाईँ खुशी खोज्दै हुनुहुन्छ भने यो कुरा नछुटाउनुहोस्।

🎧 यूट्युबमा हेर्नुहोस्: https://www.youtube.com/watch?v=hkJQ8Opnt98

संसारमा सबैभन्दा ठुलो कुरो खुशी - एपिसोड २🎙️ होस्ट: स्वीकार शाहन् (Sweekar Shahn)👤 विशेष अतिथि: अशेष मल्ल (Ashesh Malla)संसारमा सबैभ...

Address

Budhanilakantha
Kathmandu

Website

http://aankhaframeworks.blogspot.com/

Alerts

Be the first to know and let us send you an email when Aankha Frameworks posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Aankha Frameworks:

Share