16/06/2023
कमिलै किन नहोस् हिड्ने कमिलाहरुले धेरै माइल टाढा पुग्न सक्छन
उड्ने चरानै किन नहोस् तर सोचेर वसिरह्यो भने जहॉको तहि हुन सक्छन
त्यसैले दुरी पार गर्न होस् या सफल हुन यात्राको आरम्भ गर्नै पर्दछ । 😊 Govinda Giri