Himalayan River Guide Association Nepal

Himalayan River Guide Association Nepal The Himalayan River Guide Association Nepal is a nonprofit organization. The association of River gu C.)

The Himalayan River Guide Association Nepal (HRGAN) is a non profit organization founded in 2007 (2063 B. with an objectives to support and educate some of more than 300 river guides working across Nepal. The Himalayan River Guide Association of Nepal (HRGAN) is an association that groups together river professionals and companies. The aim of the HRGAN is to try and raise the social status of ri

ver guiding on Nepal’s rivers, and prevention of river accidents in Rafting. The HRGAN also aims to group together and be friend in the rafting industry from both Nepal and overseas to raise the standards of rafting together an internationally. EXECUTIVE MEMBERS OF HIMALAYAN RIVER GUIDE ASSOCIATION NEPAL

PRESIDENT : Nirajan Rayamaji
VICE - PRESIDENT : Dol Bahadur Gurung
GENERAL SECRETARY : Raju Shrestha
SECRETARY : Niranjan Gurung
TREASURER : Dan Bahadur Gurung

MEMBERS
Ram Prashad Panday Chhtry
Rabil Miya
Padam Gurung
Rabin shrestha
Sunil Chaulagai
Susma kathet

नमस्ते सबै रिभर गाइड साथी हरु लाइ सूचना यो २०२४ को अन्तिम मा rescue टेक्निसियन RRC कोर्स को डेट तयार गरेको हुदा तपाई हरु...
14/09/2024

नमस्ते सबै रिभर गाइड साथी हरु लाइ सूचना यो २०२४ को अन्तिम मा rescue टेक्निसियन RRC कोर्स को डेट तयार गरेको हुदा तपाई हरु लाइ पायक पर्ने
ठाउ र समय को लागि आगाडी नै सिट बुकिंग गर्नु होला धन्येबाद.

Course: River Rescue Certification Advanced-RRC ADV Prerequisite(s): Any private boater or river guide who has already taken 1 or more RRC's or another formal rescue based training. Who Course is For: Someone who has already had either the RRC, or another formal rescue based training The natural pro...

नमस्ते     सबैजना साथिभाइ आरामै हुनुहुन्छ भन्ने आसासहित यो जानकारी गराउन चाहन्छौ कि हाम्रो आपतकालिन कोश(Emergency Fund) ...
06/09/2024

नमस्ते
सबैजना साथिभाइ आरामै हुनुहुन्छ भन्ने आसासहित यो जानकारी गराउन चाहन्छौ कि हाम्रो आपतकालिन कोश(Emergency Fund) मा पहिलो बर्ष जस्तै दोस्रो बर्षको लागि रकम संकलन गर्ने समय भएको जानकारी गराउन चाहन्छौ । साथै नयाँ जोडिन चाहनुहुने सम्पुर्ण गाइडसाथिहरुलाइ पनि हार्दिक स्वागत गर्न चाहन्छौ। देश बाहिर रहेर कार्य गर्नुहुने सम्पुर्ण रिभर गाइड साथिभाइ स्वदेश फर्कने बेला पनि हुन लाग्यो अब, त्यसोभएकोहुनाले स्वदेश तथा बिदेश जहाँ काम/कार्य गर्नु भएको भएपनी हातेमालो गर्दै हाम्रो यो अभियानमा जोडिनुहुन हार्दिक अनुरोध गर्दछौ। आपतकालीन कोष किन र केका लागि भन्ने कौतुहलता भएमा र यसको प्रयोजन कसरी गरिन्छ भन्ने बारेमा तल दिइएको लिंक खोलेर हेर्नू हुन पनि अनुरोध गर्दछौ।

Himalayan River Guide Association Nepal a not for profit organization works for river guide welfare and training and support to Rafting in Nepal.

आपतकालिन कोष को दोस्रो वर्ष सुरु भैसकेको छ| संकलन को लागि यहाहरु ले हामी लाइ खबर गर्न सक्नु हुन्छ| र नया पनि जारि नै रहे...
09/07/2024

आपतकालिन कोष को दोस्रो वर्ष सुरु भैसकेको छ| संकलन को लागि यहाहरु ले हामी लाइ खबर गर्न सक्नु हुन्छ| र नया पनि जारि नै रहेको छ तेसैले खबर गर्नु होला|

10/06/2024

नमस्ते लामो समय पछि फेरी पनि हाम्रो त्रसुली नदि बचाउ को अभियान जारि नै छ| तेसैले भोलि सर्बोच्च अदालत मा सुनुवाई छ| तेसैले जो काठमाडौँ मा हुनु हुन्छ यो समय अत्ति आबसेक भएको भएर कृपया गैदिनु होला
त्रिसुली भनेको हाम्रो हो कुनै माफिया को हैन तेस्मा रमाउने हाम्रो पर्यटक हो बेक्तिगत फाइदा को लागि हैन| तेसैले तपाइको पनि समय अति नै आबसेक छ| यो बारेमा बोल्ने मौका हाम्रो पनि छ|

समय र अनंय जानकारी को लागि
मेग अल्ले
सम्पर्क नुम्बर. 9851031431

24/05/2024

नेपाल बाट ड्रागन बोट रेस को लागि तयारी आबस्ता मा रहनु भएको कोच तथा सबै खेलाडी हरु लाइ
आग्रिम शुभकामना छ|
निम बहादुर मगर (कोच)
खेलाडी
बिष्णु गुरुङ
प्रदिप मागर
जीवन मगर
याम कुमार गुरुङ
डम्बर बहादुर पुर्बछाने
संजय पुन
किशन गुरुङ
प्रशान्त राई
दिपेश राना मगर
किशन गुरुङ (चप्तीं)
सुबाश राना मगर
मिन बहादुर गुरुङ (A)
मिन बहादुर गुरुङ (B)

नमस्ते सबै साथी हरुमा!!ऐले यो समय सबैजान ले कत्ति को ख्याल गर्नु भएको छ| ऐले यो खोला को बलुवा गिट्टी सबै निकाल्ने गरिरहे...
11/05/2024

नमस्ते सबै साथी हरुमा!!
ऐले यो समय सबैजान ले कत्ति को ख्याल गर्नु भएको छ| ऐले यो खोला को बलुवा गिट्टी सबै निकाल्ने
गरिरहेको छ यो गर्नाले खोलाको बाहाब, हामी क्याम्प बस्ने ठाउ, तथा यो ढुंगा गिट्टी निकाल्नाले राफ्टिंग मात्त्र
नभई धेरै किसिम को हानि नोक्सान हुन्छ तेसैले यो सबै ले बुज्नु पर्ने छ र यो सबै निकाय म खबर पुर्याउनु हाम्रो कर्तब्य रहेको छ|
पत्रकार साथीहरु यो बिषय मा सबै ले एक चोटी सोचौ|

11/05/2024

नमस्ते सबै साथी हरु लाइ|
RRC को training हुन गैरहेकोछ कसैले गर्न बाकी छ भने कृपया तुरुन्तै सम्पर्क गर्नु पर्ने छ|
सम्पर्क को लागि
९८५१०१४५८६ Chandra ali.

06/05/2024

सुचना हाम्रा सबै साथी हरु लाई!!!
त्यो हामि ले नाथम मा पढेर निकालेको प्रमाण पत्र मात्त्र हो तियो कतिलाई थाहा छ थाहा छैन था ह भएन|
तेसैले देशबिदेश म रहेर कामत गरिन्छ तर हाम्रो गाइड कार्ड छैन भने गाइड हो भन्ने प्रमाण नहुन सक्छ तेसैले
समय निकालेर टुरिजम अफिश मा गएर यो गाइड कार्ड बनाउनु हुन अनुरोद गर्दछौ|

चितवान को गाईघाट मा  रहेको ठुलो बालुवा, बगर अब नाम मात्त्र रहने भयो!!
29/04/2024

चितवान को गाईघाट मा रहेको ठुलो बालुवा, बगर अब नाम मात्त्र रहने भयो!!

11/04/2024

येही १९-20-२१ अप्रिल मा River Rescue certification curse हुने भएको छ| यो curse को लागि ३ओटा सिट खाली भएको हुदा कोहि छुटेका साथी हरुले सम्पर्क गर्न सक्नु हुन्छ|
Chandra ale 9851014586

Address

Thamel
Kathmandu
46800

Opening Hours

Monday 10:00 - 16:00
Tuesday 10:00 - 16:00
Wednesday 10:00 - 16:00
Thursday 10:00 - 16:00
Friday 10:00 - 16:00
Sunday 10:00 - 16:00

Telephone

08040321709

Alerts

Be the first to know and let us send you an email when Himalayan River Guide Association Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Himalayan River Guide Association Nepal:

Share