We Can Do We can lead.

We Can Do We can lead. our mission is to encourage and motivate youths towards nation building,social change and most importantly to create humanity in this cruel world.

01/06/2017

अब देश युवामुखी हुँदै छ।
युवा साथीहरू अब हाम्रो पालो देश लाई समृद्धि तिर लैजाने।

21/05/2017

Continuous efforts always pay better.

03/09/2016
thought of the day #
18/08/2016

thought of the day #

15/07/2016

हामिलाइ प्रत्यक्ष निर्वचित प्रधानमन्त्री चाहिन्छ।
चाहे त्यो दाहाल होस कि ओलि होस।

सम्बृद्द नेपाल हाम्रै काधमा।परिबर्तनको सेरोफेरो युबाको रग रग मा।
25/04/2016

सम्बृद्द नेपाल हाम्रै काधमा।
परिबर्तनको सेरोफेरो युबाको रग रग मा।

12/04/2016

नया बर्षको सबैजनामा शुभकामना ।

22/03/2016

रंगहरुको उत्सब होलि।

सबै नेपाली मनमा रहेका दु:ख र पिडाहरु को रंग उडेर जाओस् ।
जीवन रंगिन रङहरुले भरिदै समृद्धिमय बनोस
दुखै दुखको बर्स ७२ को अन्त्यसंगै सुखद र समृद्द समयको आगमन भइरहोस।

नेपाली मनलाइ शुभकामना ।

हरियाली बसन्तसंगै पलाएका सपना....शान्त,समृद्धि र लोककल्याणकारी समाज हामी सबैको चाहना।
12/03/2016

हरियाली बसन्तसंगै पलाएका सपना....
शान्त,समृद्धि र लोककल्याणकारी
समाज हामी सबैको चाहना।

17/11/2015

देशमा बिध्यमान सबै समस्या निराकरण होउन् ।
छठपर्ब २०७२ को सबैजना लाई शुभकामना ।

13/10/2015

बडा दशै को सुभकामना।
जिम्मेवार र बिबेकसिल नेपाली बढ्दै जाउन र समृद्द नेपाल निर्माण को ढोका खुलोस।

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when We Can Do We can lead. posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share