08/05/2024
धादिंगका रोशन खकुरेलको यस्तो गाडा खैरो ब्याग काठमाण्डौँ बनस्थलीचोक देखि खरिबोट हुदै शिव मन्दिर जाने बाटोमा कतै हराएको छ। ब्याग भित्र जापानको रेजिडेन्स कार्ड, बैंक डेबिट र क्रेडिट कार्ड, ऑखाको औषधी, इयर पोड, सानो कार्ड पर्स र ठूलो पर्स रहेको छ। भेटाउनुहुने महानुभावले मो नं 9707420741 र 9851173543 मा खबर गरिदिनुहोला। रू 20 हजार पुरस्कार दिईने छ।Sumina Lamichhane