22/09/2022
Dashin Tihar Offer
घरको शोभा र सुन्दरता तब मात्र बढ्छ जब त्यसमा राखिने फर्निचरहरु उचित छनौटको हुन्छ। आउनुहोस् अत्यन्त सुपथ मूल्यमा 💥Bhattarai Furniture 💥 ले स्वदेशी उत्पादनलाई विशेष जोड दिई बिशुद्ध नेपाली ब्रान्डका 𝐇𝐢𝐠𝐡 𝐪𝐮𝐚𝐥𝐢𝐭𝐲 र Latest Design का सोफाहरु उपलब्ध गराएको छ। यो 𝐨𝐟𝐟𝐞𝐫 सीमित समयका लागि मात्र।
हामी कहाँ बिभिन्न क्वालिटीको सोफा सेटहरु सुपथ मुल्यमा पाइनुका साथै कोठाको नाप गरि ग्राहकको ईच्छा अनुसारको अर्डरमा बनाइन्छ ।
हाम्रो विशेषताहरु:
✅ नेपालमा नै उत्पादन गरिएको ।
✅एकदमै राम्रो 𝐐𝐮𝐚𝐥𝐢𝐭𝐲 को फम र कपडाको प्रयोग गरिएको ।
✅5 बर्ष वारेन्टि भएको ।
✅𝐂𝐨𝐬𝐭𝐮𝐦𝐞𝐫 को 𝐝𝐞𝐬𝐢𝐠𝐧 अनुसार जस्तो भन्यो त्यस्तै बनाईदिने ।
✅तपाईको घरसम्मै लगेर फिट गरिदिने ।
✅नेपालभरि 𝐝𝐞𝐥𝐢𝐯𝐞𝐫𝐲 को ब्यबस्था छ।
✅हजुरले दिएको नाप अनुसार बनाउने।
✅Free Delivery Inside Valley
✅पुरानो सोफा सट्टा पट्टाको पनि ब्यबस्था छ।
सम्पर्कको लागि मोबाइल नम्बर :
9742344193