sidnepal.org

sidnepal.org नि: स्वार्थ सहयोग को भावना🙏🙏 Our main objective is to fulfill the educational goals of students by providing comprehensive and professional guidance in Pvt.

Swarojgar-Institute For Development
Aims

It gives me a great pleasure to welcome you to Swarojgar-Institute for Development. SLC, +2, and bachelor’s Preparation, English Language, Computer Courses and Trainings, Mobile repairing, laptop repairing, T.V repairing, House, Wiring, Cutting Beautician, Boutique and designing and dancing classes. I wish you all the best in for your succe

ssful career! Our Institution aims to provide comprehensive and professional guidance in Pvt. We have an excellent team of friendly staff and tutors who are always eager to extend their services and support as guidance. We are confident that your time with us will be enjoyable and equally rewarding with the new skills and confidence gained here. This website will helps you to know further about the services we offer at SID. I look forward to welcoming you at Swarojgar-Institute for Development – SID. Best wishes,

Santosh Rajbanshi
Founde

निशुल्क कम्प्युटर कक्षाको लागि तयारी सप्पन्न ।। भोलि देखि फारम भर्न सकिने ।। सम्पर्क कार्यालय धुलाबारी रेडियो सरगमको तल्...
16/12/2023

निशुल्क कम्प्युटर कक्षाको लागि तयारी सप्पन्न ।। भोलि देखि फारम भर्न सकिने ।। सम्पर्क कार्यालय
धुलाबारी रेडियो सरगमको तल्लो तला ।।
समयमै आफ्नो सिट सुनिस्चित गरौँ ।।

नि:शुल्क कम्पयुटर तालिमको व्यवस्था चाडै सम्पर्क गरेर आफ्नो सिट सुनिस्चित गर्नुहोस ।।रेडियो सरगम को तल्लो तल्ला ।। पुस 1 ...
12/12/2023

नि:शुल्क कम्पयुटर तालिमको व्यवस्था
चाडै सम्पर्क गरेर आफ्नो सिट सुनिस्चित गर्नुहोस ।।

रेडियो सरगम को तल्लो तल्ला ।।
पुस 1 गते देखि class हरु संचालन हुने ।।
साथै सम्पुर्ण तहको tuition class हरु धमाधम संचालन भैरहेको
अवसरको सदुपयोग गरौ ।। सीप सिकौ स्वरोजगार बनौ ।।
हाम्रो स्वरोजगार अभियान विगत 10 वर्ष देखि भइरहेको छ।।
सम्पुर्णमा स्वरोजगार हुने अवसर सदुपयोग गर्न अनुरोध छ !!!
सीप सिकौ स्वरोजगार बनौं ।।।

30/06/2019
आज अर्जुन्धारा -१० मा संस्थाको कार्यसमिति चयन हुनुभएको मा सम्पुर्णमा बधाइ।।। साथै उपस्थिति जनाइदिनु हुने सम्पुर्ण सदस्यह...
23/02/2019

आज अर्जुन्धारा -१० मा संस्थाको कार्यसमिति चयन हुनुभएको मा सम्पुर्णमा बधाइ।।। साथै उपस्थिति जनाइदिनु हुने सम्पुर्ण सदस्यहरुलाई धेरै धेरै धन्यवाद ☺️☺️☺️☺️

सरस्वती पुजाको सम्पुर्णमा शुभकामना ।।
10/02/2019

सरस्वती पुजाको सम्पुर्णमा शुभकामना ।।

आज मेचिनगर ११ र १३ को लागी उपसमिति गठन  गरिएको केहि तस्बिर ।।।☺️☺️☺️ सम्पुर्णमा बधाइ तथा धन्यवाद ।।।।
09/02/2019

आज मेचिनगर ११ र १३ को लागी उपसमिति गठन गरिएको केहि तस्बिर ।।।☺️☺️☺️ सम्पुर्णमा बधाइ तथा धन्यवाद ।।।।

मेचिनगर -११ र बुध्शान्ती -३ मा  आज अजय ताज्पुरिया सर र अनु निराउला म्याम्को उपस्थितिमा उपसमितिहरु  गठन  गरियो।।धन्यवाद  ...
02/02/2019

मेचिनगर -११ र बुध्शान्ती -३ मा आज अजय ताज्पुरिया सर र अनु निराउला म्याम्को उपस्थितिमा उपसमितिहरु गठन गरियो।।

धन्यवाद सम्पुर्ण उपस्थित सहभागी हरुलाइ।।।

#स्वरोज्गार संस्था नेपाल।।

आज देखी चारालीमा पनि शाखा बिस्तार गरियो।।।सम्पुर्ण सहभागी सदश्य साथै अतिथी प्रमुख अतिथी सम्पुर्णमा धेरै  धेरै  आभारी छौ ...
19/01/2019

आज देखी चारालीमा पनि शाखा बिस्तार गरियो।।।
सम्पुर्ण सहभागी सदश्य साथै अतिथी प्रमुख अतिथी सम्पुर्णमा धेरै धेरै आभारी छौ ।

(यस स्वरोज्गार अभियानमा साथ दिनु हुने सम्पुर्णमा धन्यवाद ।।

साथै विशेष हामी यो सम्भव गराउने हाम्रा चारालीका Ajay Tajpuriya
Rabina Rajbanshi
Anu Niraula Rajbanshi

प्रति धेरै नै आभारी छौ।।।।।

(Swarojgar Sanstha Nepal )

12/01/2019

आउदै गरेको माघ ५ गते चाराली मा संस्थाको उद्घाटन हुने भएको सबैमा जानकारी गरौदछौ।।

Address

Dhulabari-1 Jhapa
Jhapa District

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 10:00 - 17:00
Wednesday 10:00 - 17:00
Thursday 10:00 - 17:00
Friday 10:00 - 17:00
Saturday 10:00 - 17:00
Sunday 10:00 - 17:00

Telephone

+9779842719086

Alerts

Be the first to know and let us send you an email when sidnepal.org posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to sidnepal.org:

Share