Makawanpur Chamber Of Commerce & Industry

Makawanpur Chamber Of Commerce & Industry Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Makawanpur Chamber Of Commerce & Industry, Chamber Marga, Hetauda.

With the goal of overall development for the district through professional rights, welfare and the promotion of entrepreneurs of trade and industry, the Makawanpur Chamber of Commerce & Industry (MCCI) was begun in 1966 (2023 BS).

10/07/2025
30/06/2025

बागमती युवा रोजगार मेला २०८२ सम्पन्न

मकवानपुर उद्योग वाणिज्य संघ अन्तर्गत कृषी प्रवर्दन समिति को आयोजनामा हेटौडा १७ को पत्केरीमा धान रोपेर राष्ट्रीय धान दिवस...
29/06/2025

मकवानपुर उद्योग वाणिज्य संघ अन्तर्गत कृषी प्रवर्दन समिति को आयोजनामा हेटौडा १७ को पत्केरीमा धान रोपेर राष्ट्रीय धान दिवस २०८२ कार्यक्रम सम्पन्न गरेको छ। संघका अध्यक्ष प्रमोद सिंह रानाभाट ज्यू को सभाध्यक्ष तथा बागमती प्रदेश सांसद मा. कुमारी मोक्तान ज्यू ,को प्रमुख आतिथ्यता,संघका पूर्व अध्यक्ष केशव श्रेष्ठ ज्यू यसैगरी संघका वरिष्ट उपाध्यक्ष दिपक उप्रेती,कोषाध्यक्ष तेजराज अधिकारी,सचिव कुल प्रसाद चौलागाई,सदस्यहरु अंकिता सुमार्गी, कृष्ण हुमागाई,राजश्व सल्लाहकार प्रदिप अर्याल, महिला विकास समितिका पूर्व सभापति देवकुमारी ढकाल, वर्तमान म.वि. समितिका सचिव सुनीता हाडा, यसैगरी संघका कर्मचारीहरु, स्थानीय वडाबासीहरु, कृषी प्रवर्दन समिति का सदस्यहरु विवेक सुवेदी लगायत उपस्थिति रहेको थियो।कार्यक्रम मा स्वागत मन्तव्य सहित कार्यक्रम बारे जानकारी कृषी प्रवर्दन समिति संयोजक निलम पाण्डे गर्नुभएको थियो भने प्रमुख अतिथी मा. कुमारी मोक्तान ले प्रमुख अतिथी मन्तव्य र सभाध्यक्ष ले धन्यवाद सहित सभाध्यक्ष मन्तव्य राख्नुभयो। सम्पूर्णमा हार्दीक धन्यवाद🙏

बागमती रोजगार महोत्सव २०८२ आषाढ १४ गते पहिलो दिन रोजगार महोत्सव २०८२ असार १५ गते आईतबार साझ ५ बजे सम्म चल्नेछ ॥
28/06/2025

बागमती रोजगार महोत्सव
२०८२ आषाढ १४ गते पहिलो दिन
रोजगार महोत्सव २०८२ असार १५ गते आईतबार साझ ५ बजे सम्म चल्नेछ ॥

मकवानपुर उद्योग वाणिज्य संघ का महिला उद्यमी विकास समिति २ दिवसीय अध्ययन अवलोकन भ्रमण को क्रममा रत्ननगर उद्योग बाणिज्य सं...
28/06/2025

मकवानपुर उद्योग वाणिज्य संघ का महिला उद्यमी विकास समिति २ दिवसीय अध्ययन अवलोकन भ्रमण को क्रममा रत्ननगर उद्योग बाणिज्य संघमा मकवानपुर उवासंघका महिला उद्यमी विकास समितिको टोलीलाई स्वागत गर्दै उद्यमशिता प्रर्बद्धन सम्बन्धी अन्तरक्रिया सम्पन्न। न्यानो आतिथ्यता,स्वागत एवं सम्मान का लागी रत्ननगर उद्योग वाणिज्य संघ परिवारलाई हार्दीक धन्यवाद🙏
१३ असार २०८२

मकवानपुर फर्निचर व्यवसायी संघको मिति २०८२ जेठ ३१ गते १९औ साधारण सभा तथा अधिवेशन सम्पन्न भएको छ। संघको अध्यक्ष कृष्ण अर्य...
15/06/2025

मकवानपुर फर्निचर व्यवसायी संघको मिति २०८२ जेठ ३१ गते १९औ साधारण सभा तथा अधिवेशन सम्पन्न भएको छ। संघको अध्यक्ष कृष्ण अर्यालको सभाध्यक्षता तथा हेटौडा उपमहानगरपालीकाका उपप्रमुख राजेश वानीया को प्रमुख आतीथ्यतामा उद्घाटन कार्यक्रम भएको थियो।कार्यक्रममा मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष प्रमोद सिंह रानाभाट,वस्तुगत उपाध्यक्ष काव्यमणि अधिकीरी ,सचिव नेत्र प्रसाद खतिवडा,फर्निचर तथा फर्निसिगं व्यवसायी संघको बागमती प्रदेश समितिका अध्यक्ष सुपेन्द्र जोशी,केन्द्रीय उपाध्यक्ष गोकुल श्रेष्ठ,पूर्व अध्यक्ष राम प्रसाद न्यौपाने को आतिथ्यता रहेको थियो। नवनिर्वाचीत सम्पूर्ण पदाधीकारी तथा सदस्यहरुमा हार्दीक बधाई तथा सफल कार्यकाल को शुभकामना व्यक्त गर्दछौ।
अध्यक्ष - हरि कुमार शर्मा
उपाध्यक्ष- कृष्ण प्रसाद न्यौपाने
सचिव- देवेन्द्र न्यौपाने
कोषाध्यक्ष- अर्जुन श्रेष्ठ
सदस्य- दिनेश तामागं
सदस्य- सुवोध थापा
सदस्य- रामपुकार ठाकुर
सदस्य- सुब्बा घलान
सदस्य- अनिता ठाकुर

उद्घोषण तालिम सम्वन्धि सूचनासंघमा आबद्द  ईच्छुक महिला उद्यमिहरुले सम्पर्क गर्नुहोला।(नोटः तालिमको स्थान परिवर्तन भइ पल्प...
04/06/2025

उद्घोषण तालिम सम्वन्धि सूचना
संघमा आबद्द ईच्छुक महिला उद्यमिहरुले सम्पर्क गर्नुहोला।

(नोटः तालिमको स्थान परिवर्तन भइ पल्पसा सदन, हेटौंडा–२ को माथिल्लो तल्लाको हलमा राखिएको छ ।)

https://www.teamtvnews.com/?p=10561
01/06/2025

https://www.teamtvnews.com/?p=10561

१८ जेठ, हेटौँडा । नीति कार्यक्रम मार्फत निजी क्षेत्रसंग सहकार्य गर्ने सन्देश दिएको बागमती प्रदेश सरकारसंग मकवान....

https://creatornepal.com/16480/
01/06/2025

https://creatornepal.com/16480/

हेटौंडा । निती कार्यक्रम मार्फत निजी क्षेत्रसंग सहकार्य गर्ने सन्देश दिएको बागमती प्रदेश सरकारसंग मकवानपुर उधो...

https://nepalkalam.com/?p=85051
01/06/2025

https://nepalkalam.com/?p=85051

हेटौंडा/बागमती प्रदेश सरकारले नीति तथा कार्यक्रममार्फत निजी क्षेत्रसँग सहकार्य गर्ने स्पष्ट सन्देश दिएको सन्द....

Address

Chamber Marga
Hetauda

Opening Hours

Monday 10:00 - 18:00
Tuesday 10:00 - 18:00
Wednesday 10:00 - 18:00
Thursday 10:00 - 18:00
Friday 10:00 - 18:00
Sunday 10:00 - 18:00

Telephone

+977-98550-70110

Alerts

Be the first to know and let us send you an email when Makawanpur Chamber Of Commerce & Industry posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Makawanpur Chamber Of Commerce & Industry:

Share