Women Skill Creation Center - WOSCC

Women Skill Creation Center - WOSCC Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Women Skill Creation Center - WOSCC, Hetauda.

 (Control)Bill
17/06/2025

(Control)Bill

हेटौंडा उपमहानगरपालिकाको सहयोग र नारी सीप सृजना केन्द्र नेपालको आयोजनामा मिति २०८२ ज्येष्ठ २६ गते हेटौडा उपमहानगर भित्रक...
09/06/2025

हेटौंडा उपमहानगरपालिकाको सहयोग र नारी सीप सृजना केन्द्र नेपालको आयोजनामा मिति २०८२ ज्येष्ठ २६ गते हेटौडा उपमहानगर भित्रका १९ वटै वडाका बाल मैत्री सम्पर्क व्यक्ति र बालमैत्री सम्पर्क कर्मचारीहरुको सहभागितामा १ दिने बालमैत्री स्थानीय शासनको दिगोपना सम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न भयो । कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाका निर्देशक विष्णु कुमारी लामिछानेज्यूले स्वागत मन्तव्यका साथ कार्यक्रमको उदेश्य माथि प्रकाश पार्नुभएको थियो । नारी सीप सृजना केन्द्र नेपालका कार्यक्रम स‌योंजक ज्योति बम्जनज्यूले सञ्चालन गर्नु भएको कार्यक्रममा निर्धारित सत्रहरुको सहजीकरण राष्ट्रिय बाल कल्याण परिषदका विज्ञ राम बहादुर चन्दज्यूले गर्नु भएको थियो ।

नारी सीप सृजना केन्द्र, नेपालको आयोजना र हेटौंडा उपमहानगरपालिकाको सहयोगमा मिति २०८२ ज्येष्ठ २४ गते हेटौंडा उपमहानगर भित्...
07/06/2025

नारी सीप सृजना केन्द्र, नेपालको आयोजना र हेटौंडा उपमहानगरपालिकाको सहयोगमा मिति २०८२ ज्येष्ठ २४ गते हेटौंडा उपमहानगर भित्रका १९ वडाका बाल सञ्जाल समुह र नगर बाल सञ्जालका बाल-बालिकाहरुको उत्साहपुर्ण सहभागितामा नगर स्तरीय बाल भेला र योजना तर्जुमा कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा प्रमुख अतिथि हेटौंडा उपमहानगरपालिका प्रमुख मीना कुमारी लामाज्यू, विशेष अतिथि उपप्रमुख राजेश बानियाँज्यू, वडा नं‌. ४ वडाध्यक्ष नवीन सिग्देलज्यू, हेटौंडा उपमहानगरपालिका महिला बालबालिका तथा समावेशीकरण महाशाखा प्रमुख विष्णु कुमारी लामिछानेज्यू लगायत अन्य कर्मचारी, वडास्तरीय बालमैत्री सम्पर्क व्यक्ति तथा बालमैत्री सम्पर्क कर्मचारी लगायत अन्य संघसंस्थाका प्रतिनिधिहरुको गरिमामय उपस्थिति रहेको थियो ।

नारी सीप सृजना केन्द्र नेपालको ३२ औं स्थापना दिवस आज मिति २०८१ मंसीर २२ गते संस्थाको आफ्नै प्रांगणमा दीप प्रज्वलन गरी मन...
07/12/2024

नारी सीप सृजना केन्द्र नेपालको ३२ औं स्थापना दिवस आज मिति २०८१ मंसीर २२ गते संस्थाको आफ्नै प्रांगणमा दीप प्रज्वलन गरी मनाईयो, यो यात्रामा साथ दिनु हुने सम्पुर्ण आजीवन तथा साधारण सदस्यज्यूहरु, स्थानीय सरकार, नागरिक समाज, दातृ निकाय लगायत सम्पुर्ण शुभचिन्तक तथा सरोकारवालाहरुमा निरन्तर साथ, सहयोग र सहकार्यको अपेक्षा सहित हार्दिक धन्यवाद ।।।

29/06/2024
29/06/2024

नारी सीप सृजना केन्द्र नेपालले AWO International सँगको साझेदारी तथा AWO International, BMZ को आर्थिक सहयोगमा सञ्चालित "मकवानपुरमा सुरक्षित स्थानामगन प्रवर्द्दन परियोजना"बाट निर्मित मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण सम्बन्धी जनचेतनामुलक भिडियो ।
PSA video with messages on Anti Human Trafficking developed by the "Promotion of Safe Migration in Makwanpur District" Project being implemented by Women Skill Creation Centre Nepal in Partnership and funding support from AWO International, BMZ

07/06/2024

नारी सीप सृजना केन्द्र नेपालले AWO International सँगको साझेदारी तथा AWO International, BMZ को आर्थिक सहयोगमा सञ्चालित "मकवानपुरमा सुरक्षित स्थानामगन प्रवर्द्दन परियोजना"बाट निर्मित सुरक्षित स्थानागमन सम्बन्धी जनचेतनामुलक भिडियो ।
PSA video with messages on safe migration developed by the "Promotion of Safe Migration in Makwanpur District" Project being implemented by Women Skill Creation Centre Nepal in Partnership and funding support from AWO International, BMZ

नँया बर्ष २०८१ को सम्पुर्णमा हार्दिक मंगलमय शुभकामना ।।।अध्यक्ष - सरस्वती बर्तौला तथा सम्पुर्ण नारी सीप सृजना केन्द्र पर...
12/04/2024

नँया बर्ष २०८१ को सम्पुर्णमा हार्दिक मंगलमय शुभकामना ।।।

अध्यक्ष - सरस्वती बर्तौला
तथा
सम्पुर्ण नारी सीप सृजना केन्द्र परिवार

रंगहरुको पर्वले सबैमा प्रेम, शान्ती र एकताको भावना छर्न सकोस् , होली २०८० को सबैमा शुभकामना !!!!Let the festival of colo...
24/03/2024

रंगहरुको पर्वले सबैमा प्रेम, शान्ती र एकताको भावना छर्न सकोस् ,
होली २०८० को सबैमा शुभकामना !!!!

Let the festival of colors spread the message of love, peace, and unity among all.
Happy Holi 2080 !!!!

Address

Hetauda

Alerts

Be the first to know and let us send you an email when Women Skill Creation Center - WOSCC posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share