Roshan Giri

Roshan Giri hi i m roshan

छोरा  जन्मदिनको धेरै धेरै शुभकामना! तिम्रो जीवन खुसी, सफलता र स्वास्थ्यले भरिएको रहोस्। माया, हाँसो र उज्यालो क्षणहरूले ...
07/02/2026

छोरा जन्मदिनको धेरै धेरै शुभकामना! तिम्रो जीवन खुसी, सफलता र स्वास्थ्यले भरिएको रहोस्। माया, हाँसो र उज्यालो क्षणहरूले तिम्रो प्रत्येक दिन विशेष बनाओस्।

Happy birthday to my son! May your life be filled with happiness, success, and health. May love, laughter, and bright moments make each of your days special.

राप्ती व्हीलचेयर समाज दाङ को आधिकारिक फेसबुक पेज को लिंक मैले तपाईँलाई सेयर गर्नेछु। त्यसलाई साथ सपोर्ट गरिदिनुहोला हाम्...
27/01/2026

राप्ती व्हीलचेयर समाज दाङ को आधिकारिक फेसबुक पेज को लिंक मैले तपाईँलाई सेयर गर्नेछु। त्यसलाई साथ सपोर्ट गरिदिनुहोला हाम्रो यस संस्थाले के के काम गर्छ यही पेजबाट जानकारी पाउन सक्नुहुन्छ। त्यसैले गर्दा यस संस्थाको आधिकारिक पेजलाई फलो गरिदिनुहोला धन्यवाद

https://www.facebook.com/profile.php?id=61586770697559

व्हीलचेयर प्रयोगकर्ताको संस्था रहेको छ। तुलसीपुर दाङमा

Address

Tulsipur 6
Dang District
22412

Alerts

Be the first to know and let us send you an email when Roshan Giri posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Roshan Giri:

Shortcuts

Share