Pramosina Home Decor

Pramosina Home Decor Pramosina Home Decor

27/07/2023

आज पसलमा सारङ्गी दाजीको गित सुन्दै !

पर्दा चाइएमा सम्पर्क गर्नुस है !! सस्तोमा घरमै आएर फिटिंग गरिन्छ...../
24/06/2023

पर्दा चाइएमा सम्पर्क गर्नुस है !! सस्तोमा घरमै आएर फिटिंग गरिन्छ...../

22/02/2022

हाम्रो तिलोत्तमा, राम्रो तिलोत्तमा
ड्राइभर टोल देखि उत्तर हेर्दा
आकाशे पुल, ईलेक्ट्रिक बत्ति, जेब्रा क्रसिंग, प्रतिक्षालय , बायो शौचालय , सफा सडक , हरियाली फुलबारी , संयम मानिस र सफा सोच
यहि हो तिलोत्तमाको पहिचान
तस्बीर : बासु क्षेत्री

Avilable Here : Free Home Delivery...on तिलोत्तमा सिटी (Tilottama City)
27/12/2021

Avilable Here : Free Home Delivery...on तिलोत्तमा सिटी (Tilottama City)

पर्दा र कार्पेट
26/10/2021

पर्दा र कार्पेट

पर्दा !! कार्पेट !!
14/10/2021

पर्दा !! कार्पेट !!

Welcome !!
12/10/2021

Welcome !!

09/10/2021

विजयादशमी २०७८ को पावन अवसरमा देश विदेश रहनुभएका आमा बुवा दाजुभाई तथा दिदीबहिनीहरु, हाम्रा समस्त ग्राहक महानुभाव तथा शुभेच्छुकहरुमा सुखा शान्ति समृद्धि र उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछौ।
साथै हाम्रो यस प्रमोसिना सप्लायर्स तिलोत्तमा नयामिल चोकमा रहेको व्यहोरा जानकारी गराउदै नवरात्रको अस्टमिको दिनसम्म सेवा सुचारु गर्ने जानकारी गराउदछौ। दुर्गा भवानीले सबैको रक्षा गरुन, धन्यबाद !!

TAKE CARE : BLANKET WEAR मौसम बदलिदो छ, चिसो मौसमको आगमनसंगै ....चिसो मौसमको साथी ब्लान्केट आयो.... यो मौसममा ओढेर सुत्द...
29/09/2021

TAKE CARE : BLANKET WEAR
मौसम बदलिदो छ, चिसो मौसमको आगमनसंगै ....
चिसो मौसमको साथी ब्लान्केट आयो....
यो मौसममा ओढेर सुत्दा गर्मि नहुने, राम्रो क्वालिटी, शरीर लाई आनन्द दिने ब्लान्केटहरु अब सुपथ मुल्यमा
छिटो सम्पर्क गर्नुहोला।

आजको काम , कार्पेट पर्दा स्टील पाईप लगायत घर सजावटका सामाग्री चाहिएमा
20/09/2021

आजको काम , कार्पेट पर्दा स्टील पाईप लगायत घर सजावटका सामाग्री चाहिएमा

आजको काम ! तपॉईको घरमा पनि कार्पेट पर्दा लगाउनु परे भन्नुहोला है सस्तो राम्रो भरपर्दो, टिकाऊ र क्वालिटीमा ग्यारेन्टी
19/08/2021

आजको काम !
तपॉईको घरमा पनि कार्पेट पर्दा लगाउनु परे भन्नुहोला है
सस्तो राम्रो भरपर्दो, टिकाऊ र क्वालिटीमा ग्यारेन्टी

आयो कोरीयन गलैंचा, सस्तो राम्रो ग्यारेन्टेड भरपर्दो 5.5/6.5 ( WIDE 160CM LENGTH 200CM)  FOOT CARPET AVAILABLE Fixed pric...
31/07/2021

आयो कोरीयन गलैंचा, सस्तो राम्रो ग्यारेन्टेड भरपर्दो 5.5/6.5 ( WIDE 160CM LENGTH 200CM)

FOOT CARPET AVAILABLE Fixed price
RS 2450.00
HIGH QUALITY MATERIALS,

Address

Butwal

Telephone

+9779857072858

Website

Alerts

Be the first to know and let us send you an email when Pramosina Home Decor posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category