खल्ती सेवा केन्द्र भरतपुर, चितवन

  • Home
  • Nepal
  • Bharatpur
  • खल्ती सेवा केन्द्र भरतपुर, चितवन

खल्ती सेवा केन्द्र भरतपुर, चितवन khalti dealer and khalti sewa kendra for cash in and cash out services.

आम्दानिको नयाँ काईदा खल्ती पसललाई छ फाइदै फाईदा !!के तपाईको कुनै पसल छ वा प्यान डकुमेन्ट छ? यदि छ र खल्ती पसल बनी मनग्य ...
18/05/2020

आम्दानिको नयाँ काईदा खल्ती पसललाई छ फाइदै फाईदा !!
के तपाईको कुनै पसल छ वा प्यान डकुमेन्ट छ? यदि छ र खल्ती पसल बनी मनग्य कमाउन चाहनुहुन्छ भने सम्पर्क गर्नुहोस।सर्वाधिक क्यास ब्याक र थुप्रै सुविधाको साथ हुँदैन खाली तपाईको हात...
१)Ntc/Ncell रिचार्ज Topup मा ३.८%
२) smart cell Topup मा ४%
३)Dish Home topup मा २.९%
४)sim tv topup मा ३.२%
५)प्रभु टि भि मा २.३%
६)Techminds net मा २%
७)Worldlink मा १.५%
८)vianet मा १.६%
९)classictech मा १.२%
१०)Broadlink रिचार्ज कार्डमा ५.५%
११)Broadlink topup मा ३.७%
१२)Adsl / landline बिलमा ३.८%
१३)Dish Home रिचार्ज कार्डमा ३.५-६.५%
१४)Mero tv मा २.७%
१५) kaspersky antivirus मा ४२%
१६) plane ticketing मा ७०-९०%(कम्पनिलाई प्राप्त कमिशनमा)
१७)city express / ipay remit / BhatBhateni remit / Nepal remit बाट पैसा पठाउन र Bhatbhateni \Nepal remit बाट आएको रकम झिक्न
१८) बैकमा रमक जम्मा गर्न
१९) fund load via
*mobile banking
*E-banking
*bank deposit
*sewa kendra
*connect ips
*request from friends
* some of sahakari sanstha
२०) थुप्रै अनलाइन किनमेलको पैसा भुक्तानी तथा क्यासब्याकको अफर भएको
२१) पसल रिफर गरेर महिनामा २००-१०,००० सम्म कमाउन सकिने।
२२) आफुले ग्राहकलाई सिकाएर ग्राहकको आम्दानिको २५% आजिवन आम्दानी गर्न सकिने
२३) personal customer लाई पैसा हाल्दिँदा ०.५% कमिशन पाईने
साथै थुप्रै अफर छन । खल्ती पसल बन्नको लागि फेसबुकमा म्यासेन गर्न सक्नुहुनेछ । साथै 9801856345 मा सम्पर्क गर्न सक्नुहुनेछ ।
फेसबुक पेज:- https://www.facebook.com/खल्ती-सेवा-केन्द्र-भरतपुर-चितवन-103804050978921/

18/04/2020

लकडाउन.....मोबाईलमा ब्यालेन्स छैन? नो टेन्सन!! मात्र १ मिनेटमा तपाईको वालेटमा पैसा l दिईएको नियम पालना गरि प्रश्नको जवाफ दिनुहोस र जित्नुहोस रु 100 खल्ती वालेटमा !! तीन जना भाग्यशाली बिजेताको लागि सानो उपहार !!
नियमहरु:-
१)कम्तिमा ३ जनालाई Tag गर्नुपर्ने छ l
२) आफ्नो फेसबुक वालमा Share गरेको हुनुपर्नेछ l
३) पेजलाई Like गरेको हुनुपर्ने छ l
प्रश्न:-
*विश्व स्वास्थ्य संगठनले स्वाइन फ्लुलाई कहिले महामारीको घोषणा गर्यो ?
क)सन् २००९ जुन १८
ख)सन् २०१९ जुलाई ११
ग)सन् २००९ जुन ११
घ)सन् २०२० मार्च ०१

(नोट:- बिजेताको नाम २०७७ बैशाख १२ गते बिहान ११:५६ मा गरिनेछ।)

आम्दानीको नयाँ काइदा...खल्ती पसल बन्नुमै छ धेरै फाईदा....पसल भएका वा पसल सरह कारोबार गर्न सक्ने सबैलाई सुवर्ण अवसर.........
17/04/2020

आम्दानीको नयाँ काइदा...
खल्ती पसल बन्नुमै छ धेरै फाईदा....
पसल भएका वा पसल सरह कारोबार गर्न सक्ने सबैलाई सुवर्ण अवसर......
मासिक ३०,००० माथिको कारोबारमा खल्ती डिलर भरतपुरबाट आकर्षक उपहारको ब्यवस्था....
थप जानकारिको लागि म्यासेज गर्नुहोला।

Bank ma account खोल्नु भएको छैन ? Khalti मा Fund कसरी Load गर्ने त ? चिन्ता नमान्नुहोस ! येदि तपाईसंग E-banking, Mobile ...
11/03/2020

Bank ma account खोल्नु भएको छैन ? Khalti मा Fund कसरी Load गर्ने त ?

चिन्ता नमान्नुहोस ! येदि तपाईसंग E-banking, Mobile banking लगाएतका Khalti Fund Load अरु कुनै पनि माध्यम छैन भने Khalti सेवा केन्द्र/ Bhatbhatini MoneyTransfer, Bank deposit voucher तथा Pay point kiosk machine बाट सजिलै Fund load गर्नुहोस

28/12/2019

खल्ती सेवा केन्द्र (खल्ती डिलर) भरतपुर चितवनमा ब्रान्डिङ सामाग्री रहेकोले आवस्यक परेमा सम्पर्क गर्नुहोल।

For more details message me
08/10/2019

For more details message me

05/10/2019

खल्ती डिजिटल वालेट बाट NTC को रिचार्ज गर्नुहोस र १०% भन्दा बढी बोनस प्राप्त गर्नुहोस।
लिमिटेड अफर २४ असोज सम्म मात्र !!!!
अन्य जानकारीको लागि म्यासेज गर्नुहोला!!्
धन्यवाद !!! शुभ दशै।

अब Worldlink को मज्जा खल्ती सँग। आजै सम्पर्क गर्नुहोस।
08/09/2019

अब Worldlink को मज्जा खल्ती सँग। आजै सम्पर्क गर्नुहोस।

खल्तीको बारेमा जानकारिको लागी सम्पर्क गर्नुहोला।।
07/09/2019

खल्तीको बारेमा जानकारिको लागी सम्पर्क गर्नुहोला।।

Pay your classic tech internet bill and get 5% cashback instantly .Pay via Khalti
25/08/2019

Pay your classic tech internet bill and get 5% cashback instantly .
Pay via Khalti

Address

Bharatpur
44207

Opening Hours

Monday 09:00 - 20:00
Tuesday 09:00 - 20:00
Wednesday 05:00 - 20:00
Thursday 05:00 - 20:00
Friday 05:00 - 20:00
Saturday 05:00 - 20:00
Sunday 05:00 - 20:00

Telephone

+9779845201142

Website

Alerts

Be the first to know and let us send you an email when खल्ती सेवा केन्द्र भरतपुर, चितवन posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share