01/01/2025
नयाँ वर्ष २०२५ को हार्दिक शुभकामना!!
यो नयाँ वर्षले तपाईँहरूको जीवनमा खुसी, शान्ति, सफलता, र प्रगतिको उज्यालो ल्याओस्।
सदैव स्वस्थ, सुखी, र उत्साही रहनुहोस्।
नयाँ सपनाहरू पूरा गर्न प्रेरणा र नयाँ उपलब्धिहरू हासिल गर्न शुभकामना
नयाँ वर्ष शुभ रहोस् l