भारत To नेपाल मनी ट्रांसफर Online Service

  • Home
  • India
  • Chattarpur
  • भारत To नेपाल मनी ट्रांसफर Online Service

भारत To नेपाल मनी ट्रांसफर Online Service Always remember to pay for your water bills and recharge your mobile dish TV to send money to Nepal from home online in a convenient and easy way.
(1)

05/04/2021

भर्खरै गयो फेरि ५.६ रेक्टर स्केलको भूकम्प ।(भिडियो सहित हेर्नुहोस) समाचार April 5, 2021sakilLeave a Comment on भर्खरै गयो फेरि ५.६ रेक्टर ...

https://www.alertkhabar.com/archives/9847
05/07/2020

https://www.alertkhabar.com/archives/9847

पोखरा । ‘अब त छिट्टै घर फर्किन्छु । भिसा पनि सकिँदै छ, फेरि काममा नफर्किने गरी आउँछु होला नआत्तिनू,’ कतारबाट श्रीम.....

हरेक नेपाली को चासो गुनेसो को बिषय बस्तु USA PROJECT MCC
25/06/2020

हरेक नेपाली को चासो गुनेसो को बिषय बस्तु USA PROJECT MCC

एशियाकै ठूलो झुपडीबस्तीमा कोरोनाभाइरससँगको सङ्घर्ष        भारतमा पर्ने मुम्बाईकोविशाल झुपडीबस्ती धारावीले अहिलेसम्म कोरो...
24/06/2020

एशियाकै ठूलो झुपडीबस्तीमा
कोरोनाभाइरससँगको सङ्घर्ष
भारतमा पर्ने मुम्बाईको
विशाल झुपडीबस्ती धारावीले अहिलेसम्म कोरोनाभाइरस महामारी नियन्त्रणमै राखेजस्तो देखिन्छ।
संसारको सबैभन्दा साँघुरो झुपडीबस्ती धारावीमा सामाजिक दूरी कायम गर्ने सुविधा मानिसहरूको वशमा छैन। र भिडभाड कोरोनाभाइरसका लागि अनुकूल हो। झन्डै साढे दुई वर्गकिलोमिटरको भद्रगोलपूर्ण क्षेत्रफलमा पाँच लाख मानिसहरू बसिरहेका छन्। त्यो जनसङ्ख्या म्यानचेस्टरकोभन्दा बढी हो तर उनीहरू लन्डनको एउटा निजी बगैँचा केन्जिङ्टन गार्डेनभन्दा सानो क्षेत्रफलमा बस्छन्।
आठदेखि १० जना मानिसहरू एकसाथ जेलजस्तो घरमा बस्छन्। त्यहाँका ८० प्रतिशत मानिसहरू सार्वजनिक शौचालय प्रयोग गर्छन्। झुपडीबस्तीको साँघुरो गल्तीतर्फ फर्किएका भवनमा उद्योगहरू छन्। तर त्यही घरमा मानिसहरूको आवास पनि छ।त्यहाँका धेरै मानिसहरू अनौपचारिक ज्यालामजदुरीमा छन्। तर पनि मुम्बईको विशाल झुपडीबस्ती धारावीले अहिलेसम्म कोरोनाभाइरस महामारी नियन्त्रणमै राखेजस्तो देखिन्छ।

आज मात्रै खाडी मुलकबाट ४० वटा शब नेपाल ल्याइएको छ । मृतक सबैप्रति भावपूर्ण श्रद्धाञ्जली काठको बाकसमा विदेशबाट फर्किएका ‘...
20/06/2020

आज मात्रै खाडी मुलकबाट ४० वटा शब नेपाल ल्याइएको छ । मृतक सबैप्रति भावपूर्ण श्रद्धाञ्जली
काठको बाकसमा विदेशबाट फर्किएका ‘अधुरा सपना'

अब घर बसेर नै प्रभु मार्फत ढुक्कका साथ नेपाल पैसा पठाउनुहोस्। पैसा पठाउने प्रक्रिया:1. कुनै पनि payment gateway बाट QR C...
18/06/2020

अब घर बसेर नै प्रभु मार्फत ढुक्कका साथ नेपाल पैसा पठाउनुहोस्।

पैसा पठाउने प्रक्रिया:
1. कुनै पनि payment gateway बाट QR Code लाई scan गर्नुहोस र पठाउने रकम (सर्विस चार्ज सहित) भरेर send गर्नुहोस्।
2. पहिलो प्रक्रिया सकिए पछि, whatsapp नम्बर (+91-9717098299) मा पैसा, पाउने र पठाउने को विवरण दिनुहोस्।
3. हामीले रकम पठाई सके पछि, तपाईको मोबाइल मा पिन नम्बर प्राप्त हुनेछ। त्यो पिन नम्बर पैसा प्राप्त गर्ने व्यक्ति लाई पठाउनुहोस्।
4. नेपालमा खुल्ला भएका बैंक तथा एजेन्ट मार्फत सजिलै रकम प्राप्त गर्न सकिन्छ।
आपतकालीन आवस्थामा prabhu pay बाट पनी रकम को भुक्तानी लिन सकिनेछ। सबै ले Prabhu Pay download गरौ र त्यसमा भएको अन्य सुविधा को पनी लाभ लिगै।
5. कुनै पनि कठिनाई भएमा हामीलाई तुरन्त सम्पर्क गर्न सक्नुहुनेछ।
Mobile no. +919717098299

17/06/2020

,🔥हार्दिक श्रदान्जलि🔥
🥀पवित्रा सुबेदी मिर्शा🌹

13/06/2020

🌹हार्दिक श्रद्धांजलि 🌹
🌹राजू कार्की🌹
क्वारेन्टाइनमा बसेका माण्डवी गाउँपालिका ४ उदयपुरकोट आँपचौरका १८ वर्षिय राजु कार्कीको मृत्यु भएको छ ।

11/06/2020

किसी ने आज तक ऐसा प्रधानमंत्री देखा है ?

कोरोनाको बिकट परिस्थितिमा जनमानिसले सिक्नु पर्ने जिवनको सिद्धान्त.............
31/05/2020

कोरोनाको बिकट परिस्थितिमा जनमानिसले सिक्नु पर्ने जिवनको सिद्धान्त.............

28/05/2020

सबै नेपालीले बुझ्न अति जरुरी छ ।

Address

Chattarpur

Telephone

+919717098299

Website

Alerts

Be the first to know and let us send you an email when भारत To नेपाल मनी ट्रांसफर Online Service posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to भारत To नेपाल मनी ट्रांसफर Online Service:

Share