Ambalaasia.com B2B

Ambalaasia.com B2B The pioneer regional e-commerce and Trading Platfrom in Asia Pacific region, Ambala Asia Understanding the true need of Asian Market and purchasing tendency.

अम्बाला ग्रुपको पहिलो प्रयास – हिमाली गाइकोघ्यू अब बजारमा! 🧈🌿 ग्रास–फेड घ्यूनेपालको हिमाली भूमिमा जन्मेको, पहाडका गाउँले...
02/05/2026

अम्बाला ग्रुपको पहिलो प्रयास – हिमाली गाइकोघ्यू अब बजारमा! 🧈

🌿 ग्रास–फेड घ्यू
नेपालको हिमाली भूमिमा जन्मेको, पहाडका गाउँले किसानबाट सिधै संकलन गरिएको मोहीबाट निकालिएको शुद्ध घ्यू।

✅ हरेक बोतलमा गुणस्तरको एकरुपता – यही हाम्रो प्रतिबद्धता।

🇳🇵 नेपाल भित्र – चाँडैै देशभरका सबै सुपरमार्केटमा उपलब्ध हुनेछ।
🌍 विदेशमा – एक देश, एक मात्र आधिकारिक आयातकर्ता (Importer) लाई Dealership दिइनेछ।

💼 डिलरशिपको अवसर
नेपाली डायस्पोरा उद्यमीहरू तथा अन्तर्राष्ट्रिय आयातकर्ताहरूका लागि सुनौलो मौका!

आजै दरखास्त दिनुहोस्।

📲 थप जानकारी र सुझावको लागि सम्पर्क गर्नुहोस्:
Ambala Group Nepal Pvt Ltd.
📞 WhatsApp: +9779852083730

#नेपालीघ्यू

24/04/2026

Address

G/F REAR. NO 37M JORDAN MANSION, 37L-37T JORDAN Road
Hong Kong
999077

Alerts

Be the first to know and let us send you an email when Ambalaasia.com B2B posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Ambalaasia.com B2B:

Share