जय माँ कौशिला बाख्रा पालन केन्द्र

  • Home
  • Kosovo
  • Nepale
  • जय माँ कौशिला बाख्रा पालन केन्द्र

जय माँ कौशिला बाख्रा पालन केन्द्र Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from जय माँ कौशिला बाख्रा पालन केन्द्र, (रनिगंज-४) सर्लाही लालबन्दी १७, Nepale.

यो बिज बोका बिक्री मा छ । जमुना पारी जातको हो यो 75%क्रस मा हो ।।।मो.न.9803017056, 9819630670
28/03/2018

यो बिज बोका बिक्री मा छ । जमुना पारी जातको हो यो 75%क्रस मा हो ।।।
मो.न.9803017056, 9819630670

......@@@@  Heartfelt condolence to all those who lost their life......
14/03/2018

......@@@@ Heartfelt condolence to all those who lost their life......

होलि को अवसरमा सम्पुर्ण नेपाली दाजु भाइ तथा दिदी बहिनी अनि आमा बुबा हरु जिउ लाई जय मा कौसल्या बाख्रा पालन केन्द्र को तर्...
01/03/2018

होलि को अवसरमा सम्पुर्ण नेपाली दाजु भाइ तथा दिदी बहिनी अनि आमा बुबा हरु जिउ लाई जय मा कौसल्या बाख्रा पालन केन्द्र को तर्फ बात colourful happy holi.....

यस मौसम का लागि तयार जै घाँस र मकै को पात ।।।।।।
25/02/2018

यस मौसम का लागि तयार जै घाँस र मकै को पात ।।।।।।

यो बाख्रा तराई मा पाइने लोकल बाख्रा हो ।।यसो हेर्दा बारबरी जात को जस्तै देखिने ६५किलो भन्दा बढी तौल भयको एक बेतमा ४ ओटा ...
19/02/2018

यो बाख्रा तराई मा पाइने लोकल बाख्रा हो ।।यसो हेर्दा बारबरी जात को जस्तै देखिने ६५किलो भन्दा बढी तौल भयको एक बेतमा ४ ओटा पाठा पाठी जन्माउने गरेको छ।।।।। ४ ओटा थुन भयको ४ ओटा थुन मा दूध आउँछ।।।

अत्यधिक कम लागतको खोर ब्यवस्थापन  ........ # # Click....
28/01/2018

अत्यधिक कम लागतको खोर ब्यवस्थापन ........
# # Click....

28/01/2018
28/01/2018

# Mr.Rajkumar Mahato

# director Mr.Rajan Singh
# Maa Koushilya Bakhara palan form .......
lalbandi-17, Sarlahi(Ranigunj-4)Nepal
Mobile No.9803017056
9819630670
9816814501
9817893550

हाम्रो नेपालमा बेरोजगार युवा धेरै छन ।।।।रोजगारिको लागि बेदेसिने युवा जामात  पनि धेरै छन ।।।।तर स्वदेश मै पसिना बगाउने ह...
28/01/2018

हाम्रो नेपालमा बेरोजगार युवा धेरै छन ।।।।
रोजगारिको लागि बेदेसिने युवा जामात पनि धेरै छन ।।।।
तर स्वदेश मै पसिना बगाउने हो भने बेरोजगारी कम गर्न सकिन्छ कि .........
मैले त सुरुवात गरे ....अब पालो तपाईहरुको....

Address

(रनिगंज-४) सर्लाही लालबन्दी १७
Nepale
45801

Website

Alerts

Be the first to know and let us send you an email when जय माँ कौशिला बाख्रा पालन केन्द्र posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share