Nawa Durga Dana Udhyog pvt.ltd.

Nawa Durga Dana Udhyog pvt.ltd. Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Nawa Durga Dana Udhyog pvt.ltd., Tandi.

05/12/2019
25/06/2017

२०७४/०३/१३ गते बिहान ७:००-१०:०० बजे सम्म उद्याेग बाणिञ्य संघ परिसर मा Bio –Security संवन्धी अन्तरकि्या कार्यक्रम हुने भएकोले उपस्थितको लागी सबै जानामा हार्दिक अनुरोध गर्दछाै ।

Happy new year 2074
17/04/2017

Happy new year 2074

19/02/2017

देख्ने जतिले शेयर गर्नुस...

दिनहु कुखुराकाे मासु र अन्डा खाने बानी बसालाै ।
06/02/2017

दिनहु कुखुराकाे मासु र अन्डा खाने बानी बसालाै ।

अन्डाको सेतो भागले रक्तचाप घटाउँछअन्डाको सेतो भाग बडो गुणकारी हुन्छ । यसमा रक्तचाप घटाउने क्षमता हुन्छ । साथै यसको कुनै ...
03/08/2016

अन्डाको सेतो भागले रक्तचाप घटाउँछ
अन्डाको सेतो भाग बडो गुणकारी हुन्छ । यसमा रक्तचाप घटाउने क्षमता हुन्छ । साथै यसको कुनै नकारात्मक प्रभाव पनि पर्दैन ।
अनुसन्धान अनुसार, अन्डाको सेतो भाग खानाले रक्तचाप कम हुन सक्छ । अमेरिकी वैज्ञानिकको एउटा अध्ययनले यो दृष्टिकोणलाई समर्थन गरेको छ । अन्डाको सेतो भाग ती व्यक्तिहरुबीच पहिलेदेखि नै लोकपि्रय छ, जो कोलेस्ट्रोल बढी हुने कारणले पहेँलो भाग खान चाहँदैनन् । अध्ययन प्रतिवेदनमा भनिएको छ, 'अब के पनि पत्ता लागेको छ भने अन्डाका सेतो भाग मात्र खाने गरेर रक्तचाप कम गर्न सकिन्छ ।यसमा त्यो क्षमता हुन्छ ।' वैज्ञानिकको यो अध्ययन अमेरिकी केमिकल सोसाइटीको २४५ औं राष्ट्रिय बैठक रप्रदर्शनीमा प्रस्तुत गरिएको हो ।
अध्ययन अनुसार, अन्डाको सेतो भागमा भएको अवयव 'पेप्टाइड' हुन्छ । यो प्रोटिन निर्माणको प्रमुख तत्त्व हो । यसैले रक्तचापलाई कम गराउँछ । यो 'क्याप्टोप्रिल' (रक्तचापको औषधि) को एक मात्राजति नै प्रभावकारी हुन्छ !
------------------------------------------------
ज्ञान बाँड्नु सबैभन्दा ठूलो धर्म हो त्यसैले सबैले लाइक तथा शेयर
गर्न नभुल्नुहोला !!
एक शेयर गर्न नबिर्सनूहोला !!

05/07/2015
05/07/2015

Address

Tandi
44204

Telephone

056563435

Website

Alerts

Be the first to know and let us send you an email when Nawa Durga Dana Udhyog pvt.ltd. posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share