PBA समूह

PBA समूह PBA group

वि.सं. २०६७ सालमा आफ्ना हजुरबुबाको नाममा सबै नातीनातीनाहरुले एउटा समूहलाई जन्म दियो । जनु समूहको नाम रहन गयो PBA समूह । शुरुका दिनमा परिवारहरु बीच सौहाद्र्रता, आदर स्नेह र आपसी सहयोगलाई सुदृढ गर्न बनाइएको यो समूह अब सामाजिक संस्थाको रुपमा रुपान्तरण गर्ने प्रयास गरिएको छ ।

उद्देश्य ः नेपालका हरेक परिवारले सानो भन्दा सानो सामाजिक दायित्व पुरा गर्नसके राष्ट्र विकास हुन्छ भन्ने सोचका साथ आगामी दिनमा यो समूहले सक्दो समाजिक कार्यहरु गर्ने छ ।

05/03/2020
15/05/2019

पुज्निय हजुरआमाको चौरासी पुजाको केही स्मरणिय झलकहरु । हजुरआमाको दिर्गायु, सुस्वासथ र धेरै खुसीको कामाना सम्पुर्ण PBA परिवार बाट । हजुरआमालाई धेरै माया 🙏❤️

15/05/2019
पुज्निय हजुरआमाको चौरासी पुजाको केही स्मरणिय झलकहरु । हजुरआमाको दिर्गायु, सुस्वासथ र धेरै खुसीको कामाना सम्पुर्ण PBA परि...
15/05/2019

पुज्निय हजुरआमाको चौरासी पुजाको केही स्मरणिय झलकहरु । हजुरआमाको दिर्गायु, सुस्वासथ र धेरै खुसीको कामाना सम्पुर्ण PBA परिवार बाट । हजुरआमालाई धेरै माया 🙏❤️

Address

Tanahun

Telephone

+61466625615

Website

Alerts

Be the first to know and let us send you an email when PBA समूह posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to PBA समूह:

Share