Nepal Sofa House Pokhara Pvt.Ltd

Nepal Sofa House Pokhara Pvt.Ltd Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Nepal Sofa House Pokhara Pvt.Ltd, Furniture shop, https://maps. app. goo. gl/UKQsn3GR2o9srqTj 8, Pokhara.

सोफा एण्ड फर्निचरका सम्पुर्ण सामानहरु होलसेल मुल्यमा बिक्री वितरण गरिनुका साथै पुराना सोफाहरु साटफेर र रिपेयर पनि गरिन्छ । कास्की जिल्लाभरि फ्रीडेलिभरी गरिन्छ भनेभ्याली बाहिरचाहिँ सिमित भाडा लिएर डेलिभरी गरिन्छ।
सम्पर्क : 📞9849002547📞9815171231

12/03/2026

📞9815171231📞9705041928📞9849002547

🔥अफर 🔥अफर 🔥अफर !!

📍उच्च स्तरीय काठ, कपडा, फम र मिस्रीहरु द्वारा बनाइएका
सोफा , खाट, डराज, डाइनिङ्ग टेवल, टि भि दराज, ड्रेसिङ्ग
टेवल, जुत्ता र्याक, सोकेस , किचन र्याक लगायतका सम्पुर्ण
फर्निचरका सामानहरु एकै ठाउ बाट पाउन सक्नुहुनेछ ।

हाम्रा सेवाहरु:- 👇👇👇👇
✅पुरानो सोफा तथा फर्निचर सङ्ग नया सोफा साटिन्छ ।
✅५ देखि १५ बर्षको वारेन्टीको साथमा फ्री होम डेलिभरि गरिन्छ ।
✅हजुरको घर, अफिस र कोठाको साइज नापेर अर्डर अनुसारको
सोफा तथा फर्निचरको सामान तयार गरिन्छ ।
✅कम्बो सेट लिने ग्राहकहरुलाइ ५ मिटर म्याट फ्रीमा दिइने छ ।
✅नेपाल भरी डेलिभरिको सुबिधा रहेको छ ।
✅नेपाल बाहिर रहनुभएका ग्राहकहरुले मगाउनु भएका समानहरु
पनि घर सम्म सुरक्षीत पुर्याइने छ ।
✅हामिकहाबाट सामान लैजानुहुने र भिडियोलाइ लाइक, कमेन्ट र
शेयर गर्ने ग्राहकहरु बराबरकोमध्य बाट एक जना भाग्यशाली
ग्राहकले ३५ हजार बराबरको सोफा तथा फर्निचरको सामान
पाउनुहुनेछ ।

📍हाम्रो पसलको लोकेसन गूगल म्यापमा पनि रहेको छ । 🛰️
🛰️ ( Nepal Sofa House Pokhara Pvt.Ltd ) 🛰️

09/03/2026

📞9815171231📞9705041928📞9849002547

🔥अफर 🔥अफर 🔥अफर !!

📍उच्च स्तरीय काठ, कपडा, फम र मिस्रीहरु द्वारा
बनाइएका सोफा, खाट, डराज, डाइनिङ्ग टेवल, टि
भि दराज, ड्रेसिङ्ग टेवल, जुत्ता र्याक, भाडा र्याक
लगायतका सम्पुर्ण फर्निचरका सामानहरु एकै ठाउँ
बाट पाउन सक्नुहुनेछ ।

हाम्रा सेवाहरु :- 👇️👇️
📌 ५ देखि १५ बर्षको वारेन्टीको साथमा फ्री होम
डेलिभरी
गरिन्छ ।
📌हजुरको घर, अफिस र कोठाको साइज नापेर अर्डर
अनुसारको सोफा तथा फर्निचरको सामान तयार
गरिन्छ ।
📌कम्बो सेट लिने ग्राहकहरुलाइ ५ मिटर म्याट फ्रीमा
दिइने छ ।
📌नेपाल भरी डेलिभरिको सुबिधा रहेको छ ।
📌नेपाल बाहिर रहनुभएका ग्राहकहरुले मगाउनु भएका
समानहरु पनि घर सम्म सुरक्षीत पुर्याइने छ ।
📌हामिकहाबाट सामान लैजानुहुने र हामिला फलो,
लाइक, कमेन्टर शेयर गर्ने ग्राहकहरु मध्यबाट
एक जना भाग्यशाली ग्राहकले ३५ हजार बराबरको
सोफा तथा फर्निचरको सामान पाउनुहुनेछ ।

📍हाम्रो पसलको लोकेसन गूगल म्यापमा पनि रहेको
छ ।🛰️
🛰️ ( Nepal Sofa House Pokhara Pvt.Ltd )🛰️

23/01/2026

अफर 🔥🔥!! अफर्🔥🔥!! अफर्🔥🔥!!

सम्पर्क : 📞9815171231📞9705041928
📞9849002547

अहिले पोखरा चाउथे चोकमा रहेको यस नेपाल सोफा हाउस पोखराले जाडो र बिबाहको सिजनलाई मध्यनजर गरेर सोफा तथा फर्निचरको सामानहरुमा भारी छुट ल्याएको छ ।
बजार मा 40/42 हजार पर्ने कर्नर सोफा अब 28 हजार मै अफरमा ल्याइसकेको छ । साथै हजुरहरुको कोठाको साइज नापेर पनि अर्डर अनुसार्को सोफा र फर्निचर का सम्पुर्ण सामान बनाइदिने छौँ ।
यदि हजुरहरुसङ्ग पुरानो सोफा, फर्निचर सामान छ भने हामिले पुरानो सङ्ग नयाँ सोफा र फर्निचर साटेर लिन मिल्ने अफर पनि राखेका छौँ ।
गुगल म्याप लोकेसन ( Nepal Sofa House Pokhara Pvt.Ltd)

21/12/2025
20/12/2025

what's app 9705041928📞✅🙏

18/12/2025

what's app 9705041928📞🙏✅

15/12/2025

what's app 9705041928📞✅

10/12/2025

what's app 9705041928📞

01/12/2025

what's app / viber 📞9849002547📞9705041928
🔥अहिले जाडो सिजनको अफर सङ्गसङ्गै ओपनिङ अफर
पनि सुरु भैसकेको छ 🔥
🛋️ (भारी छुटका साथै बिक्रीवितरण भैरहेको छ )🛋️

🛋️ सोरुम पोखरा चाउथे चोकमा रहेको छ ।

सम्पर्क☎️
पोखरा चाउथे : 📞9705041928
📞9849002547
📞9809131923

>मुख्यतया सोफाको गुणस्तर , फिनिसिङ्ग र बनावटमा विशेष
ध्यान दिएका हुन्छौं । 5 बर्ष देखि 15 बर्ष सम्मको वारेन्टी
पाउनसक्नुहुनेछ ।🛋️
>विभिन्न डिजाइन कलरहरुमा रोजिछानी लैजान सक्नुहुनेछ । 🛋️
>हामीसङ्ग 10 वटा भन्दा धेरै कलर र डिजाइनमा बनेका
सोफाहरु 50 सेट भन्दा धेरै तयारी अबस्थामा रहेको छ ।🛋️
>सोफाको गुणस्तर र बनावटसङ्ग सुहाउँदो मुल्य राखेका हुन्छौं । 🛋️
>हामिले हजुरहरुको घर अफिस बैठक कोठाको नाप लिएर
पनि हजुरलाई कुन कलर वा डिजाइन मा मन पर्छ
सोहीअनुसार सोफा तयार गरिन्छ ।🛋️
>बेल्जियम स्वेड र टर्किज फेब्रीक कपडा प्रयोग गरिएको हुन्छ ।🛋️
>हातले तान्दा अथवा उफ्रिदा पनि केही न हुने कपडा, फोम
50 डेन्सिटि र 1 इन्च मोटाइ भएको काठ प्रयोग गरिएको
हुन्छ ।🛋️
👉️बजारमा उस्तै देखिने सोफाहरु कम मुल्यमा पनि
राखिरहेका हुन्छन्, कृपया साबधान रहनुहोला !
किनकि बहिरबाट हेर्दा उस्तै देखिएतापनी त्यसमा प्रयोग हुने
सामानहरु जस्तैः काठको मोटाइ कम भएको, फोमको
मोटाइ र डेन्सिटी कम भएको, कपडा भुवा नभएको पातलो
राखेर गुणस्तरहिन सोफाहरु बनाएर सस्तोमा राखेका
हुन्छन् त्यसैले सस्तो र अनेकौ उपहारको पछि नलाग्नुहोला
।🙏🙏🙏🛋️

हाम्रा विशेषताहरु :-
👉️पोखरा भरि निशुल्क डेलिभरी गरिन्छ ।🛋️🚚🚛
👉️5 बर्ष देखि 15 बर्ष सम्म वारेन्टी दिइएको छ ।🛋️
👉️पुरानो सोफासङ्ग पनि नयाँ सोफा साट्न मिल्नेछ ।🛋️
👉️सिमित गाडी भाडा लिएर नेपाल भरी डेलिभरीको
सुबिधा गरिएको छ ।🛋️🚚🚛

🛋️🛰️हाम्रो स्टोर लोकेसन गुगल म्याप मा पनि रहेको छ।( Nepal Sofa House Pokhara Pvt.Ltd ) सर्च गरेर प्रत्यक्ष भिजिट गरेर सामान हेरेर लिन सक्नुहुनेछ ।🙏🙏🛋️

01/12/2025

📞9849002547📞9705041928

Address

Https://maps. App. Goo. Gl/UKQsn3GR2o9srqTj 8
Pokhara
44600

Website

Alerts

Be the first to know and let us send you an email when Nepal Sofa House Pokhara Pvt.Ltd posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category