DXN Dailekh

DXN Dailekh Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from DXN Dailekh, Dailekh,Mid western Region, Nepal, .

Good Morning Dxn Dailekh
15/11/2021

Good Morning Dxn Dailekh

DXN Nepal Marketing Plan तपाई DXN मा JOIN भएर प्रोडक्टहरू प्रयोग गर्न थालेपछी तपाइको खातामा P.V जोडिदै जान्छ र तपाइको स्...
24/08/2021

DXN Nepal Marketing Plan
तपाई DXN मा JOIN भएर प्रोडक्टहरू प्रयोग गर्न थालेपछी तपाइको खातामा P.V जोडिदै जान्छ र तपाइको स्टाटस यसरी बढ्दै जानेछ।
तपाईं प्रवेश गर्दा > 1200pv = 6%
यसै गरी जम्मा हुँदै> 4500pv = 9%
यसै गरी जम्मा हुँदै> 15000pv = 12%
यसै गरी जम्मा हुँदै> 30000pv = 15%
यसै गरी जम्मा हुँदै> 48750pv = 18%
Star Agent > 67500pv = 21%
खातामा 67500pv पुगेपछी 21%✓ ले बोनस पाउनुहुनेछ र पद Star Agent हुनेछ ।
21% देखी 25% मा पुग्नको लागि खातामा 1200pv and 4500pv पुगेको हुनुपर्दछ यसो हुदा Star Agent Qualified 25% ले बोनस पाइन्छ । 4500pv नपुगेको खण्डमा 21% ले पाइनेछ ।
QSA = 25%✓ ले पाइनेछ
Star Agent Group Bonus 6%-21% ले पाईने छ
यसै गरी जो यस माथी Star Agent सम्म देखाईयो सेम त्यस्तै आफ्नो डाउन लाईनमा व्यवसाय साथी हरु ले गर्नु भयो भने अब फेरि तपाईं को स्टाटस फेरिन्छ !
67500pv=1-Star Agent = 27%
67500pv=2-Star Agent = 29%
67500pv=3-Star Agent = 31%
तपाईं Star Ruby> 31%✓ ले बोनस पाउनुहुनेछ

+ 1 उत्प्रेरित बोनसहरू
माथि 67500 पुगेका 3 जना Star Agent हरु को खातामा 67500 भई सकेको छ र त्यो 67500pv+22500pv गरेर =90000pv भयो भने
तपाईं लाई DXN company ले
Mobile Use भनेर
income= Rs. 15000✓ दिन्छ ! Hand phone cash incentive ( One Time only )

र यो स्टार एजेन्ट देखि माथि सम्म को सम्पूर्ण DXN प्रेमी हरु लाई एक अवसर आउँछ Dxn सिस्टम TSIP बाट तपाईं विभिन्न देश हरु मा निःशुल्क भ्रमण गर्न सक्नु हुन्छ जुन हरेक वर्ष मा लक्ष्य दिएको हुन्छ तपाईं को खाता मा TSIP Point त्यो Point एक वर्ष भित्र मा पुराउनु पर्ने हुन्छ !! ✓

67500pv=4-Star Agent = 33%
67500pv=5-Star Agent = 35%
67500pv=6-Star Agent = 37%
अलग अलग लाइन बाट 6 जना स्तर एजेन्ट पुगे पछि तपाईं को स्टाटस
Star diamond हुन्छ र तपाईं ले बोनस खाने सिस्टम हरु
Star Group Bonus 25%-37%
Development Bonus 15%
International Profit Sharing 2% Leadership Bonus 15%
Travel Seminar Incentive 2%
Totally Bonus income 71%✓✓
ले खानु हुन्छ !!

DXN international company Ledars

One World One Market One Concept

Trip cash incentive ( one time only )
तपाईंको डाउनलाइनले 5 जनाले Hand phone cash incentive पाएपछि तपाईं लाई Dxn company ले
income= Rs. 100000✓ दिन्छ । Trip cash incentive ( one time only )

अब यहाँ देखि माथि जो सिस्टम तपाईं ले गर्नु भयो डायमण्ड सम्म सेम त्यस्तै तपाईं को स्टार बन्नु भाको साथी अथवा तपाईं को ग्रुप मा अलग अलग लाइन बाट तस्तै सिस्टम अंगाल्दै डायमण्ड बन्नु भयो भने अब फेरि तपाईं को स्टाटस यस्तो हुँदै जान्छ
ESD✓ 1-Star Diamond
SSD✓ 2-Star Diamond
ESSD✓ 3-Star Diamond
DD✓ 4-Star Diamond
EDD✓ 5-Star Diamond
TD✓ 6-Star Diamond
ETD✓ 7-Star Diamond
GD✓ 8-Star Diamond
EGD✓ 9-Star Diamond
CD✓ 10-Star Diamond
ECD✓ 11-Star Diamond
SCD✓ 12-Star Diamond
ESCD✓ 13-Star Diamond
DCD✓ 14-Star Diamond
EDCD✓ 15-Star Diamond
TCD✓ 16-Star Diamond
ETCD✓ 17-Star Diamond
GCD✓ 18-Star Diamond
EGCD✓ 19-Star Diamond
CA✓ 20-Star Diamond

CA बन्नु भयो भने तपाईं DXN System को अन्तिम पद मा पुग्नु हुन्छ धन्यबाद !!
✓✓✓Best of luck✓✓✓

11/02/2019

धेरै जनाले भन्ने गर्नु कि DXN एउटा हेल्थ प्राेडक्ट कम्पनी हाे र केहीले भन्ने गर्दछन DXN एउटा विजनेश प्लेटफर्म हाे । तर हामिले भन्ने गर्दछाै कि DXN एउटा अाइडिया( idea) हाे । यदि तपाइ सङ कुनै सपना ( dream) छ या भनाै कुनै साेच छ भने तपाइलाइ DXN ले काम गर्न सक्दछ । यदि तपाई सङ कुनै सपना या साेच छैन भने DXN ले तपाइलाइ काम गर्दैन ।

DXN एउटा Idea --सवै भन्दा पहिले तपाइकाे सपना (Dream) हुनुपर्याे । कसैकाे सपना हाेला अाइफाेन, नया घर , गाडि, उच्चशिक्षा, राम्राे जिवन शैली , विश्व भ्रमण अादि अादि ...

याे समान्य मानिस काे अावश्यक्ता ले जन्मायेकाे ईच्छा या सपना या साेच भनाै र अाज हेर्ने हाे भने ज्यादा व्यक्ति हरु सेल्फ ईम्प्लाएड, स्यानाेतिनाे व्यवसाय या नाेकरि (job) गर्दछन । र यहा के समस्या अाउछ भने जहा तपाइ स्यानाे व्यवशाय गर्नुहुन्छ भने के तपाई सङ लाखाै रुपैया छ लगानी गर्नलाइ अनि 12 देखि 14 घन्टा तनाव लिएर स्यानाे विजनस गर्न सक्नुहुन्छ ?

धेरै जना वाट उत्तर अाउन सक्छ सक्दैनाै, लगानी छैन । र हामि सङ एउटा मात्र उपाय भनेकाे नाेकरी गर्नु हाे । नाेकरि काे लागी पनि तेसै अनुसारकाे शिक्षा या तालिम हुनुपर्याे ।नेपाल मा हाे भने आठ देखि साठि सत्तरि हजार सम्म र विदेशमा हाे भने तिस देखि एक डेढलाख सम्म तनाव ग्रस्त भयेर प्रेशर मा कमाइहाेला र याे कमाइ ले हाम्रा सामान्य घर चलाउने समस्या त समाधान हाेला तर हामिले साेचे अनुसार काे महन्गाे माेवाइल या ल्यापटप कार , घर याे असम्भव नै देखिन्छ या त हामिले बैककाे किस्ता (EMI) लिनुपर्ने हुन्छ ,

यसले हामि झन समस्यामा पर्ने गर्दछाै । नाेकरी बाट हाम्रा सवै सपनाहरु पुरा गर्न सक्दैनाै र हामिले जिवनभर नाेकरी गरेर पछि हामिले पाउने भनेकाे केहि छैन । सरकारी केहि नाेकरी वाहेक पेन्सन पनि हुने छैन । जिवन भर नाेकरी गरेर सामान्य घर चलाउन मात्र सक्नेछाै, जिवन खुसि र अानन्दका साथ जिउन सक्दैनाै ।
यदि तपाइलाइ यहि जिवनशैली ठिक छ भने केही भन्नु छैन र हाेइन मलाइ अरू नै केही अलगै गर्नु छ ,केहि राम्राे गर्नु छ ,भन्ने हाे भने एउटा अप्सन छ , यसकाे वारेमा म विस्तृत रुपमा लेख्न गइ राछु , अर्काे लेखमा ......क्रमश:

आउनुस मिलेर काम गरौ

***EAT HEALTHY , BE HEALTHY ***

DXN को कुनै पनि प्रोडक्सहरु लिन चाहनु हुन्छ भने काठमाडौ : झापामा सम्पर्क गर्न सक्नु हुन्छ।
सम्पर्क : कपिल गिरी
मोबाइल नम्बर :+9779823485029

थप जानकारीको लागि र DXN गर्न चाहनु हुन्छ भने Inbox मा SMS गर्नुहोला । DXN को Product र सेवा विस्वभरी नै पाइन्छ त्यसैले तपाईं जुन देशमा भएपनी सम्पर्क गर्नुहोला त्यसैले भन्ने गर्छु , आफू बाचौ अरुलाइ पनि बचाउ।

08/02/2019

सन् 2002 जुन महिनाबाट देशको प्रचलित कानून अनुसार नेपालमा न्यू बिबेक ईण्टरप्राइजेज प्रा.लि.ले गानोडर्माको बजार विस्तार गरेको छ! काठमाडाै उपत्यका र उपत्यका बाहिर गरि जम्मा 79 शाखाकार्यलयहरु पनि स्थापना भएका छन् ! सबै शाखाहरुले डिएक्शनको नीति र नियम भित्र रहि सेवा पुर्याएका छन् !नेपालका प्रत्येक शाखाहरुबाट गानोरदर्मा सम्बन्धि उत्कृष्ट तालिमहरु पनि दिईन्छ ! गानोदर्मा असल फुडसप्लोमेन्टको रुपमा प्रयोग गर्ने प्रयोग कर्ताहरुको दिनप्रतिदिन वृद्वि भैरहेको छ !!!
"डिएक्शन कम्पनी कुन आधारभुत लिएर अघिबडेको छ ""

( 1 ) पहिलो कुरा कम्पनी बारेमा भिन्नता/ फरक के छ छुट्याऊनु आबस्यक्छ !!
( 2 ) जुन कम्पनीले स्वजिबी र 8/10; वर्ष अघिखोलेको र चलिसकेको हुनुपर्छ !! बैङ्क मेघारषमा दर्ता भएको हुनुपर्छ !
( 3 ) कम्पनीले उत्पादन गरेका सामाग्री वा सामाहरु दैनिक दिन प्रयोग गरिने यनकी प्रयोग आउने हुनुपर्दछ !! ती उत्पादन सामानहरु स्वास्थ्य वर्दक स्वास्थ्य समन्धि हुनुपर्दछ !!
( 4 ) कम्पनी मा आब्द हुनाको लागी सदस्य शुल्क निऊन हुनुपर्दछ ! र MLM सिष्टम भएको हुनुपर्दछ !!

MLM ------------~~~

M ~ Multiple ~ गुणात्मक
L ~ Leval ~ तहको
M ~ Markating ~ बजारीकरण

( 5 ) MLM सिष्टम हुनाको लागी कम्तिमा 4 वटा ( l.S.O. )
lnternational standard organization अन्तराष्ट्रिय उच्चस्तर को संगठन बाट साटिफिक्ट पाएको हुनुपर्दछ !!
( 6 ) I.S.O. ( International standard organization )अन्तराष्ट्रिय उच्चस्तर को संगठन बाट हरेक कम्पनीले पाएको हुन्छ !! जस्तै ~~~ 9002 -- 9004 -- 9001 तर यो खाल्को नम्बर मा ( I. S.O. ) पाएको कनै पनि कम्पनी MLM सिष्टम मा पर्दैना!!
( 6 ) जुन कम्पनीले आफ्नै कम्पनी मा सम्पूर्णा कुराको निर्माण गर्दछ !! जस्तै =
( 1 ) कच्चापर्दाथ उत्पादन गर्ने
( 2 ) आफ्नै कम्पनी हुनु पर्ने
( 3 ) पेकेजिङ आफैले गर्ने
( 4 ) मार्केटिङ आफैले गर्ने
( 5 ) सिष्टम आफैले तयार पारेको
यो सम्पुर्णा कार्यनोईन गरेको कम्पनी को ( I.S.O. ) ("International standard organization )अन्तराष्ट्रिय उच्चस्तरको संगठन बाट साटिफिक्ट नम्बर -- 14001 हुनुपर्दछ !!

( 7 ) G.M.P. Good manufacturing Practice
कम्पनिले उत्पादन गरेका सामानहरु धुवा ननिकालेर उत्पादन गरेको हुनुपर्दछ !!
( 8 ) T.G.A. थेराबुटी पद्वती बाट उपचार गर्ने काम कार्य
( 9 ) हाल हाल पबित्र चिन्नाह हुनुपर्दछ ! यदी यो चिन्नाह नभएमा यो बेच, बिखन गर्ना पाईदैना !!

( 10 ) W.F.D.S.A. ( World federation of Dricet Selling Assocition मा दर्ता र सिफारीस पाएको हुनुपर्दछ !!
डिएक्शन कम्पनिले पाएको छ र यसको हेडओफिस अफ्रिका को ओटेन्सिन डिसिमा छ !!

( 11 ) W.F.D.S.A. ( World federation of Direct Selling Assocition ) को मान्यता प्राप्ती सुरुभएको सन् 1932 ईतिहास छ !!!

मानव जीवनको सुरूवात एउटा कोषबाट हुनछ । कोष(Cell ) स्वास्थय भएपछि टिसयु (Tissue), अंग(Organ) र प्रणाली (System) सबै स्वस्...
08/02/2019

मानव जीवनको सुरूवात एउटा कोषबाट हुनछ । कोष(Cell ) स्वास्थय भएपछि टिसयु (Tissue), अंग(Organ) र प्रणाली (System) सबै स्वस्थ्य हुनछ । जब यसमा कुनै बिकृति आउँदछ वा बाह्यय आक्रमण हुनछ (खाना , हावा , पानी र फ्री रयाडिक्ल्स )आदि बाट रोगको सुरूवात हुनछ |

DXN (रातो च्याउ)गानोदर्माको प्रयोग पछि शरीरले २५२ औषधि तत्त्व ,११२ भिटामिन तत्त्व पाउने हुँदा, शरीर भित्र बिग्रेर बसेका सम्पुर्ण कोशिकाहरुलाइ आवस्यक पर्ने औषधि तत्त्व,भिटामिन तत्त्व दिएर कोषहरुलाइ स्वस्थ्य निरोगी बनाएर प्रणालीहरुलाइ बराबर काम गराउन मद्दत गर्ने हुनाले शरीरमा लाग्ने सम्पुर्ण बिषाधि बस्तु, किटाणु लाई शारीरिक चिकित्सकले नै दिशा,पिसाब,थुक,खकार र पसिनाको माध्यम बाट बाहिर फ्याँक्नुका साथै मानव शरीरलाइ स्वास्थ निरोगी बनाउदछ ।
शरीरमा कुनै पनि किसिमको बिकार बस्तु र किटाणु जम्मा हुन नपाए पछि शरीरमा रोग लाग्ने त कुरै भएन ।

DXN कम्पनिको उत्पादन गानोदर्मा (रातो च्याउ) रोग विशेष नभई यो शरीर स्वास्थ्य विषयक भएको कारणले मानव शरीरमा लाग्ने क देखी ज्ञ सम्मका बिरामीलाइ सन्चो बनाउने गर्दछ ।

गानोदर्मा (रातो च्याउ) गानोदर्मा मा यि ५ तत्त्व पाइन्छ जस्ले गर्दा मानव स्वास्थ्यलाइ लाभदायक छ ।
१. पोलिस्याकराइड : .........👍सफाइकर्ता, 👍
२. अर्गानिक जर्मानियम : ....👍सन्तुलनकर्ता, 👍
३. अदेनोसेन्स : ................👍नियन्त्रणकर्ता, 👍
४. Triterpenoides : ......👍निर्माणकार्ता,👍
५. गानोदेरिक असेन्स : ......👍पुनर्निर्माणकर्ता 👍

बिश्व बैज्ञानिकहरु र बिश्व स्वास्थ्य संगठनले प्रमाणित गरेका विषयबस्तुका आधारमा यि ५ तत्त्व गानोदर्मा मा भएका कारण Dxn कम्पनिले उत्पादन गरेको उच्चस्तरीय उत्पादनहरु मानव जातिको लागि लाभदायक छ l

थप जानकारीको लागि र DXN Business गर्न चाहनु हुन्छ भने call +9779848112418 or join Viber/IMO/Whatsapp

यदि हजुर यो पेज लाईक गर्नु भएको छैन बने like गर्न अनुरोध गर्द छु। यो पेजबाट DXN को बारेमा जानकारी गराईन्छ ।

Address

Dailekh,Mid Western Region, Nepal

9999

Telephone

9848112418

Website

Alerts

Be the first to know and let us send you an email when DXN Dailekh posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to DXN Dailekh:

  • Want your business to be the top-listed Furniture Store?

Share