JCI Dhulabari

JCI Dhulabari An International Organization which concerned with individual development of the members, work in community field, business sector and international field

धुलावारि जेसिजका महासचिव जेसि आशिष पौडेलज्यू लाई जन्म दिनको लाखौं लाख शुभकामना व्यक्त गर्दछौ ।
17/03/2026

धुलावारि जेसिजका महासचिव जेसि आशिष पौडेलज्यू लाई जन्म दिनको लाखौं लाख शुभकामना व्यक्त गर्दछौ ।

Happy holi everyone.
03/03/2026

Happy holi everyone.

Lom Leaders Academy , Day one .
13/02/2026

Lom Leaders Academy , Day one .

First BOD  meeting…
10/02/2026

First BOD meeting…

02/02/2026

पुरा पढ्नुहोस

आज माघ १६ गते शहिद दिवस । विभिन्न समयमा देशका निम्ति आफ्नु ज्यानको आहुति दिनु हुने विर शहिदहरुको सम्झनामा धुलावारि जेसिज...
30/01/2026

आज माघ १६ गते शहिद दिवस । विभिन्न समयमा देशका निम्ति आफ्नु ज्यानको आहुति दिनु हुने विर शहिदहरुको सम्झनामा धुलावारि जेसिज , मेचीनगर लेडि जेसिज , लायन्स कल्ब अफ मेचीनगर , प्रगतिशिल युवा कल्बको संयुक्त आयोजनामा दिप प्रज्जवलन कार्यक्रम सम्पन्न गरियो ।

23/12/2025

चुनावी प्रचार प्रसारको क्रममा ।

सम्पुर्ण जेसीज मनहरुमा स्वच्छ मन र महत्त्वपूर्ण मतका लागि हार्दिक धन्यवाद व्यक्त गर्दछौं।

21/12/2025

नेपाल जेसीज वर्ष २०२६ का लागि राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष पदमा जेसी योगेश राजबंशीज्युको ककस प्रस्तुति !

क्र.सं ६ मा मतदान गरी विजयी गराईदिनहुन सम्पुर्णमा हार्दिक अनुरोध गर्दछौँ।

नेतृत्व, अनुशासन र निरन्तर सेवा–यही नियम भएर अघि बढ्नु भएका धुलाबारी जेसीजको प्रस्तुति Jc Yogesh Rajbanshi ज्युले  तपाईं...
18/12/2025

नेतृत्व, अनुशासन र निरन्तर सेवा–यही नियम भएर अघि बढ्नु भएका धुलाबारी जेसीजको प्रस्तुति
Jc Yogesh Rajbanshi ज्युले तपाईं हामी सबैको बलमा
National EVP Candidate – JCI Nepal 2026 पदमा उम्मेदवारी प्रस्तुत गर्नुभएको छ।

उहाँको यस नेतृत्वदायी यात्रामा सबैको साथ,सहयोग र सुझावको अपेक्षा गर्दछौँ !

Address

Hotel Sauraha Chitwan
Narayangarh

Website

Alerts

Be the first to know and let us send you an email when JCI Dhulabari posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share