Nast-IacNepal

Nast-IacNepal Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Nast-IacNepal, Khumaltar, Lalitpur, Lalitpur.

Mobile Information Access Center (Mobile IAC) has been successfully inaugurated on November 11, 2021 with the mutual bilateral cooperation between Nepal and South Korea, after signing MoU on 11th December, 2020, with an aim to reduce digital gap.

https://www.onlinekhabar.com/2025/11/1816467/nast-teaching-ai-tools-to-teachers
30/11/2025

https://www.onlinekhabar.com/2025/11/1816467/nast-teaching-ai-tools-to-teachers

१४ मंसिर, काठमाडौं। नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)ले शिक्षकहरूको क्षमतालाई अभिवृद्धि गर्.....

२०८२ मंसिर १२ गते शुक्रवार टोखा नगरपालिका अन्तर्गतका  सामुदायिक विद्यालयका विज्ञान शिक्षकहरुलाई नेपाल विज्ञान तथा प्रविध...
28/11/2025

२०८२ मंसिर १२ गते शुक्रवार टोखा नगरपालिका अन्तर्गतका सामुदायिक विद्यालयका विज्ञान शिक्षकहरुलाई नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानको विज्ञान प्रविधि सूचना प्रणाली केन्द्र अन्तर्गतको सूचना पहुच केन्द्ररद्धारा आयोजना गरिएको एक दिने WORKSHOP ON
"ENABLING MODERN TEACHERS THROUGH EFFECTIVE TOOLS AND TECHNIQUES" कार्यक्रममा १९ जना विज्ञान शिक्षकहरुको सहभागिता रहेको थियो उक्त तालिममा Artificial Intelligence, AI का विभिन्न टुल्सहरुको प्रयोग गरि शिक्षणलाई शिकाइलाई कसरी सहजिकण गर्ने, विद्यार्थीहरुलाई कसरी AI को प्रयोगवाट अधिक भन्दा अधिक जानकारी तथा सूचनाहरु सहज रुपमा उपलव्ध गराउन सकिन्छ भन्ने कुराको प्रयोगात्मक तरिकावाट सिकाइएको थियो । कार्यक्रमको सन्दर्भमा सूचना पहुच केन्द्रका श्री प्रदीप ढोडारीज्यूवाट जानकारी गराइएको थियो । यसै गरी स्वागत मन्तव्य विज्ञान तथा प्रविधि सूचना प्रणाली केन्द्रकी प्रमुख डा। विमला देवि देवकोटाज्यूवाट भएको थियो भने कार्यक्रममा नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानका सचिव डा। रविन्द्र प्रसाद ढकालज्यूवाट आफ्नो मन्तव्य राख्नु भएको थियो ।
उक्त कार्यक्रमका श्रोत व्यक्तित्वहरुमा श्री सुनिल कुमार घर्ति, जो कम्प्यूटर विज्ञान शिक्षक पाठ्यक्रम निर्माण टोलिका सदस्य तथा कम्प्यूटर विज्ञान पुस्तकका लेखक तथा विषय समिति सदस्य समेत रहनु भएको छ । त्यसै गरी अर्का प्रशिक्षकमा राहुल महथा र अनुपराज पौड्याल हुनुहुन्थ्यो ।

Workshop on "Empowering the Modern Educator: Tools and Techniques"
21/11/2025

Workshop on "Empowering the Modern Educator: Tools and Techniques"

आज मिति २०८२ मंसिर ५ गते शुक्रवारका दिन चन्द्रागिरि नगरपालिका अन्तर्गतका  सामुदायिक विद्यालयका विज्ञान शिक्षकहरुलाई नेपा...
21/11/2025

आज मिति २०८२ मंसिर ५ गते शुक्रवारका दिन चन्द्रागिरि नगरपालिका अन्तर्गतका सामुदायिक विद्यालयका विज्ञान शिक्षकहरुलाई नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानको विज्ञान तथा प्रविधि सूचना प्रणाली केन्द्र अन्तर्गतको सूचना पहुच केन्द्ररद्धारा आयोजना गरिएको एक दिने Workshop on "Empowering the Modern Educator: Tools and Techniques" कार्यक्रममा २३ जना शिक्षकहरुको सहभागिता रहेको थियो उक्त तालिममा Artificial Intelligence, AI का विभिन्न टुल्सहरुको प्रयोग गरि शिक्षणलाई शिकाइलाई कसरी सहजिकण गर्ने, विद्यार्थीहरुलाई कसरी AI को प्रयोगवाट अधिक भन्दा अधिक जानकारी तथा सूचनाहरु सहज रुपमा उपलव्ध गराउन सकिन्छ भन्ने कुराको प्रयोगात्मक तरिकावाट सिकाइएको थियो । कार्यक्रमको सन्दर्भमा सूचना पहुच केन्द्रका श्री प्रदीप ढोडारीज्यूवाट जानकारी गराइएको थियो । यसै गरी स्वागत मन्तव्य विज्ञान तथा प्रविधि सूचना प्रणाली केन्द्रकी प्रमुख डा. विमला देवि देवकोटाज्यूवाट भएको थियो भने कार्यक्रममा नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानका सचिव डा. रविन्द्र प्रसाद ढकालज्यूवाट आफ्नो मन्तव्य राख्नु भएको थियो ।

उक्त कार्यक्रमका श्रोत व्यक्तित्वहरुमा श्री सुनिल कुमार घर्ति, जो कम्प्यूटर विज्ञान शिक्षक पाठ्यक्रम निर्माण टोलिका सदस्य तथा कम्प्यूटर विज्ञान पुस्तकका लेखक तथा विषय समिति सदस्य समेत रहनु भएको छ । त्यसै गरी अर्का प्रशिक्षकमा राहुल महथा र अनुपराज पौड्याल हुनुहुन्थ्यो ।

Today, on Ashwin 28, 2082 (2025/10/14), Mr. Cho Bum Jun, an expert who came from Korea to monitor and evaluate the Infor...
14/10/2025

Today, on Ashwin 28, 2082 (2025/10/14), Mr. Cho Bum Jun, an expert who came from Korea to monitor and evaluate the Information Access Centre located at the Nepal Academy of Science and Technology (NAST), successfully completed the task of collecting feedback on the center's programs, activities, as well as best practices from various users, ranging from the visually impaired to other users. Secretary of the Nepal Academy of Science and Technology (NAST), Dr. Rabindra Prasad Dhakal, welcomed the attendees and shed light on the topic of NAST's IAC (Information Access Centre). Furthermore, in the program, Mr. Hugh Baek, Chief Consultant / Head of Department, International Development Cooperation Department from NIA_KEI, actively participated in the discussion of today's program via the online system. He also joined the interview session, where, in addition to various questions, he provided opinions and suggestions.

२०८२ श्रावण २९ गते श्री एप्पल इन्टरनेशसनल स्कूलका विद्यार्थीहरुलाई नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान अन्तर्गत...
14/08/2025

२०८२ श्रावण २९ गते श्री एप्पल इन्टरनेशसनल स्कूलका विद्यार्थीहरुलाई नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान अन्तर्गत रहेको विज्ञान तथा प्रविधि सूचना प्रणाली केन्द्रको सूचना पहुच केन्द्र (Information Access Centre, IAC) मा संचालन गरिएको अभिमुखिकरण तालिम कार्यक्रममा शिक्षक र विद्यार्थी गरी ५० जनाको सकृय सहभागिता रहेको थियो । उक्त अवसरमा प्रतिष्ठानको वायोटेक्नोलजी प्रयोगशाला लगायत रकेट निर्माण स्थलको समेत अवलोकन गरेका थिए ।

२०८२ श्रावण १५ गते श्री अरुणोदय माध्यामिक विद्यायलका विद्यार्थीहरुलाई नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान अन्तर...
10/08/2025

२०८२ श्रावण १५ गते श्री अरुणोदय माध्यामिक विद्यायलका विद्यार्थीहरुलाई नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान अन्तर्गत रहेको विज्ञान तथा प्रविधि सूचना प्रणाली केन्द्रको सूचना पहुच केन्द्रद्धारा आयोजना गरिएको कार्यक्रममा ६३ जना विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

Surkhet ICT Program
17/06/2025

Surkhet ICT Program

The closing ceremony of the four-day training program on "Earthquake Science Research Training, Software, and Data Proce...
11/06/2025

The closing ceremony of the four-day training program on "Earthquake Science Research Training, Software, and Data Processing," held at the Information Access Center of the Nepal Academy of Science and Technology (NAST) from Jestha 25 to 28, 2082, concluded with the distribution of certificates to the participants by the Secretary of the Academy, Dr. Rabindra Prasad Dhakal.

दृष्टिविहीन व्यक्तिहरुका लागि अति उपयोगी अत्याधुनिक प्रविधिको विश्व दिवस (Assistive Technology Day 2025)  पर्न गएकोले २१...
04/06/2025

दृष्टिविहीन व्यक्तिहरुका लागि अति उपयोगी अत्याधुनिक प्रविधिको विश्व दिवस (Assistive Technology Day 2025) पर्न गएकोले २१ जेष्ठ, २०८२ का अवसरमा नेपाल नेत्रहिन संघले दृष्टिविहीनहरुका लागि "विकास भएको प्रविधिहरुको प्रदर्शनी" तथा उनिहरुका लागि प्रविधिको आवश्यकता र महत्व" विषयक कार्यक्रमको Pannel Discussion मा नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) को तर्फवाट Panelist को रुपमा सहभागि

आज मिति २०८२ जेष्ठ २० गते मंगलवारका दिन प्रज्ञा प्रतिष्ठानको Information Access Centre (IAC), (सूचना पंहुच केन्द्र)  मा ...
03/06/2025

आज मिति २०८२ जेष्ठ २० गते मंगलवारका दिन प्रज्ञा प्रतिष्ठानको Information Access Centre (IAC), (सूचना पंहुच केन्द्र) मा नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानद्धारा निर्र्माण गर्न लागिएको कृषि वैज्ञानिक तथा प्राविधिक शब्दावली समितिका विशेषज्ञहरुको बैठक सम्पन्न भयो ।

Address

Khumaltar, Lalitpur
Lalitpur

Alerts

Be the first to know and let us send you an email when Nast-IacNepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Nast-IacNepal:

Share