18/06/2026
आदरणीय राजा शाक्य दाइ हाम्रो पसलबाट नयाँ Samsung Galaxy S25 FE खरिद गर्न आउनुभएकोमा हार्दिक धन्यवाद।
तपाईंको विश्वास र मायाले हामीलाई अझ राम्रो सेवा दिन प्रेरित गरेको छ। नयाँ Galaxy S25 FE ले तपाईंलाई उत्कृष्ट अनुभव प्रदान गरोस् भन्ने शुभकामना। 💙