Manpower & Labour Supply Division

Manpower & Labour Supply Division निर्माण क्षेत्र मा आफैं जिम्मा लिएर काम गरिने सवै अफिस बाट सेवा सुविधा प्रदान गरिने।

28/05/2026

Shout out to my newest followers! Excited to have you onboard! Nar Pru Ghyapre, Santosh Karkey, Milan Dahal, Ashok Sah, Hari Singh, Rojan Babu Basnet, Pradip Chaudhary, Urgen Tamang, Ashok Rai, Rb Yonjan Tamang, Aalawola Aalawola, Balram Sanatani, Pitter Pawel, Yam Bahadur Khatri, Rajendra Budhathoki, Kishor Rauniyar, Aashish Rjbnc Aashish Rjbnc, Saroj Mandal, Dilip Kshetri

15/05/2026

आधुनिक डिजाइन जमाना अनुसारको विकसित प्रविधी अनुसारको फरक इन्टेरियर एक्सटेरियर Ibeam बाट सुरक्षित भूकम्प प्रतिरोधात्मक संरचना अनि सुरक्षित भवन हाेटल रेस्टुरेण्ट फुटसल स्वीमिङ पुल शेड रिसोर्ट,पुराना घरलाई नयाँ लुक्स इत्यादी काम हरु पनि धमाधम भै रहेको छ।

🚧 के तपाईं रोजगारको खोजीमा हुनुहुन्छ?वापहिले काम गरेर पनि आफ्नो मेहनतको पारिश्रमिक समयमा नपाई हैरान हुनुभएको छ?अब भरपर्द...
13/05/2026

🚧 के तपाईं रोजगारको खोजीमा हुनुहुन्छ?
वा
पहिले काम गरेर पनि आफ्नो मेहनतको पारिश्रमिक समयमा नपाई हैरान हुनुभएको छ?
अब भरपर्दो र जिम्मेवार कम्पनीसँग मात्र काम गर्ने सोचमा हुनुहुन्छ?
अब चिन्ता नगर्नुहोस्। ✅
यी सबै समस्यालाई मध्यनजर गर्दै
Gandaki Gurung Construction Pvt. Ltd. ले
इमान्दार र मेहनती कामदारहरूका लागि सुरक्षित, पारदर्शी र सम्मानजनक रोजगार अवसर ल्याएको छ। 💪🏗
━━━━━━━━━━━━━━━
🔥 तुरुन्त आवश्यक जनशक्ति 🔥
━━━━━━━━━━━━━━━
✅ मेसन
✅ वेल्डर
✅ हेल्पर
✅ स्किल तथा अनस्किल कामदार
✅ सुपरभाइजर तथा प्राविधिक
━━━━━━━━━━━━━━━
💰 हाम्रा विशेष सुविधाहरू 💰
━━━━━━━━━━━━━━━
✔ तलब डाइरेक्ट कम्पनीबाट प्रदान गरिने
✔ ठेकेदार वा बिचौलियासँग कुनै सरोकार नहुने
✔ न्यूनतम तलब रु. 20,000+
✔ खाना तथा आवास सुविधा
✔ दक्ष र अनुभवी कामदारलाई विशेष तलब तथा सम्मान
✔ समयमै पारिश्रमिक भुक्तानी
✔ सुरक्षित तथा व्यवस्थित कार्य वातावरण
━━━━━━━━━━━━━━━
🏗 पेटी ठेक्कामा पनि काम दिइनेछ 🏗
━━━━━━━━━━━━━━━
निर्माण, वेल्डिङ तथा अन्य प्रोजेक्टमा
अनुभवी मिस्त्री समूह तथा कामदार टिमहरूले पनि सम्पर्क गर्न सक्नेछन्।
🔧 ठूला प्रोजेक्टहरूमा अनुभवी प्राविधिकहरूको विशेष सुपरभिजनमा काम गराइनेछ।
📍 Labour & Employment Division
मनमैजु, नयाँ बसपार्क नजिक, काठमाडौं
📞 सम्पर्क नम्बर: 9762055707
📲 WhatsApp पनि उपलब्ध छ।
⏳ सीमित अवसर — आजै सम्पर्क गर्नुहोस्!
काम गर्ने मान्छेलाई सम्मान र उचित पारिश्रमिक हाम्रो प्रतिबद्धता हो।

🚧 कामको खोजीमा हुनुहुन्छ? सुनौलो अवसर तपाईंको लागि! 🚧काम सानो वा ठूलो हुँदैन,मेहनत गर्ने मान्छे नै ठूलो हुन्छ। 💪यदि तपाई...
08/05/2026

🚧 कामको खोजीमा हुनुहुन्छ? सुनौलो अवसर तपाईंको लागि! 🚧
काम सानो वा ठूलो हुँदैन,
मेहनत गर्ने मान्छे नै ठूलो हुन्छ। 💪
यदि तपाईं इमान्दार, मेहनती र जिम्मेवार हुनुहुन्छ भने,
Gandaki Gurung Construction Pvt. Ltd.⁠�
ले निर्माण क्षेत्रमा तुरुन्तै कर्मचारी माग गरेको छ।
🔥 तुरुन्त आवश्यक जनशक्ति:
✅ मेसन
✅ वेल्डर
✅ हेल्पर
✅ स्किल तथा अनस्किल कामदार
💰 आकर्षक सुविधा:
✔ न्यूनतम तलब रु. 20,000+
✔ खाना सहित
✔ दक्ष तथा अनुभवी कामदारलाई अनुभव र कामको स्पिड अनुसार विशेष तलब
🏗 टेण्डर परेको छ तर कामदारको समस्या छ?
अब चिन्ता नगर्नुहोस्।
हामी विभिन्न कम्पनीहरूसँग सम्झौता गरी दक्ष जनशक्ति उपलब्ध गराएर जिम्मेवारीपूर्वक निर्माण कार्य सम्पन्न गर्छौं।
📍 लेवर डिभिजन: मनमैजु, नयाँ बसपार्क नजिक, काठमाडौं
📞 सम्पर्क गर्नुहोस् आजै — सीमित अवसर!
साथै वेल्डिङ् समन्धि ठूला प्रोजेक्ट हरुमा पनि अनुभवी मिस्त्री र प्राविधिक को विशेष सुपर भिजनमा काम गरिन्छ ।
फोन 9762055707Whats App पनि उपलव्ध छ।

🏗️ तपाईंको निर्माण प्रोजेक्टको लागि भरपर्दो कामदार खोज्दै हुनुहुन्छ?टेण्डर पाइसक्नुभयो तर कामदारको समस्याले हैरान हुनुहु...
06/05/2026

🏗️ तपाईंको निर्माण प्रोजेक्टको लागि भरपर्दो कामदार खोज्दै हुनुहुन्छ?
टेण्डर पाइसक्नुभयो तर कामदारको समस्याले हैरान हुनुहुन्छ? बीचमै काम छोड्ने, समयमै काम नसक्ने जस्ता समस्याले प्रोजेक्ट ढिला भइरहेको छ?
अब चिन्ता नगर्नुहोस् 👇
👉 गण्डकी गुरुङ् कन्स्ट्रक्सन प्रा.लि. – लेबर सप्लाइ डिभिजन
हामी तपाईंलाई दक्ष, अनुशासित र भरपर्दो कामदार (Skilled & Unskilled) व्यवस्थित रूपमा उपलब्ध गराउँछौं।

✅ प्रोजेक्ट अनुसार उपयुक्त जनशक्ति
✅ समयमै काम सम्पन्न गर्न सहयोग
✅ जिम्मेवार र अनुभवी टिम
✅ निर्माण कार्यमा सहज व्यवस्थापन

🔹 हाम्रो ग्रुपमा अनुभवी मिस्त्रीहरूको समेत राम्रो टिम उपलब्ध भएकाले विशेष प्रकारका प्रोजेक्टहरूका लागि पनि सम्पर्क गर्न सक्नुहुन्छ।
🔹 सम्पूर्ण कामहरू स्पष्ट Agreement (सम्झौता) पश्चात मात्र सुरु गरिन्छ।

📞 आजै सम्पर्क गर्नुहोस् र आफ्नो प्रोजेक्टलाई सही दिशा दिनुहोस्।
📍 नयाँ बसपार्क, काठमाडौं, नेपाल
👷‍♂️ कामदार तथा मिस्त्रीहरूको लागि सूचना:
हामीसँग धेरै संख्यामा कामदार आवश्यक छ।

✔️ फिक्स तलब
✔️ खाना तथा बस्नको सुविधा
✔️ सुरक्षित र व्यवस्थित कार्य वातावरण

👉 इच्छुक हुनुहुन्छ भने आजै सम्पर्क गर्नुहोस्।

गण्डकी गुरुङ् कन्स्ट्रक्सन प्रा.लि.
Labour Supply Division
📱 9762055707
Whats App Available

🚧 तुरुन्तै चाहियो! (Urgent Hiring) 🚧हाम्रो कम्पनीका विभिन्न निर्माण परियोजनाहरूका लागि दक्ष तथा अदक्ष जनशक्ति आवश्यक:👷‍♂...
27/04/2026

🚧 तुरुन्तै चाहियो! (Urgent Hiring) 🚧हाम्रो कम्पनीका विभिन्न निर्माण परियोजनाहरूका लागि दक्ष तथा अदक्ष जनशक्ति आवश्यक:

👷‍♂️ मिस्त्री (Skilled Workers)👷 लेबर (Unskilled Workers)🧑‍💼 Construction Staff (Supervisor / Helper)

✅ सुविधाहरू:✔ सबै तलब कम्पनीबाट नै भुक्तानी✔ समयमै तलब✔ निरन्तर कामको व्यवस्था✔ सुरक्षित कार्य वातावरण

📄 आवश्यक कागजात:👉 नेपाली नागरीकता (Citizenship) अनिवार्य👉 अनुभव भए प्राथमिकता

📍 काम गर्ने स्थान:काठमाडौं तथा अन्य परियोजना क्षेत्रहरू

📞 सम्पर्क गर्नुहोस्:📱 [9762055707📲 WhatsApp/Viber उपलब्ध

💼 विश्वासिलो कम्पनीसँग काम गर्ने अवसर — आजै सम्पर्क गर्नुहोस्!

26/04/2026
Gandaki Gurung Construction Pvt. Ltd.(Manpower & Labour Supply Division)🚧 तुरुन्तै चाहियो! (Urgent Hiring) 🚧हाम्रो कम्पन...
26/04/2026

Gandaki Gurung Construction Pvt. Ltd.(Manpower & Labour Supply Division)

🚧 तुरुन्तै चाहियो! (Urgent Hiring) 🚧हाम्रो कम्पनीका विभिन्न निर्माण परियोजनाहरूका लागि दक्ष तथा अदक्ष जनशक्ति आवश्यक:

👷‍♂️ मिस्त्री (Skilled Workers)👷 लेबर (Unskilled Workers)🧑‍💼 Construction Staff (Supervisor / Helper)

✅ सुविधाहरू:✔ सबै तलब कम्पनीबाट नै भुक्तानी✔ समयमै तलब✔ निरन्तर कामको व्यवस्था✔ सुरक्षित कार्य वातावरण

📄 आवश्यक कागजात:👉 नेपाली नागरीकता (Citizenship) अनिवार्य👉 अनुभव भए प्राथमिकता

📍 काम गर्ने स्थान:काठमाडौं तथा अन्य परियोजना क्षेत्रहरू

📞 सम्पर्क गर्नुहोस्:📱 [9762055707📲 WhatsApp/Viber उपलब्ध

💼 विश्वासिलो कम्पनीसँग काम गर्ने अवसर — आजै सम्पर्क गर्नुहोस्!

🏗️✨ A to Z Construction & Interior/Exterior Solution ✨🏠👉 हामी गर्छौं सम्पूर्ण निर्माण सम्बन्धी काम:🔧 Plumbing & Electric...
17/09/2025

🏗️✨ A to Z Construction & Interior/Exterior Solution ✨🏠
👉 हामी गर्छौं सम्पूर्ण निर्माण सम्बन्धी काम:
🔧 Plumbing & Electric Works
🎨 House Painting / Coloring
🪟 Glass Works, Roof, Veranda & Stair Enclosure
🛁 Bathroom Fittings (Bath Tub, whirlpool bath, UPVC Roof, Tiles, Marble)
🪑 Furniture Works (Sofa, Bed, Wardrobe, Modular Kitchen, Parqueting)
🛠️ Steel & Metal Works (Gate, Grill, Channel Gate, Round Stair, Emergency Stair, Tank Stand)
🚪 Aluminium Windows & Doors, Glazing
🌟 Special Highlight – Fabric Tensile Roof 🌟
✅ Modern, Stylish & Long-lasting
✅ Heat Resistant & Waterproof
✅ Perfect for Parking Shed, Roof Cover, Veranda, Café & Commercial Space
✅ गुणस्तरीय सामग्री
✅ अनुभवी इन्जिनियर र प्राविधिक टोली
✅ समयमै काम सम्पन्न
✅ तपाईंको बजेट अनुसार समाधान
📍 Gandaki Gurung Construction Pvt. Ltd.
Mana maiju Near New Bus park Kathmandu
📞 सम्पर्क:
9851073441/9803717447
✨ “तपाईंको सपना–हाम्रो जिम्मेवारी” ✨
हाम्रो सेवा अधिराज्य भर हुनेछ।

Address

Kathmandu
44600

Alerts

Be the first to know and let us send you an email when Manpower & Labour Supply Division posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share