RSP समर्थक लुम्बिनी

RSP समर्थक लुम्बिनी नयाँ दल हरुलाइ सपोर्ट गर्नको लागि अस्थायी रुपमा प्रचार प्रचार गर्न को लागि यो पेज प्रयोग गरिएको छ !नयाँ दल हरुको सबै समर्थक हरुले Follow गर्नुहोला !

20/03/2026

बुटवल दिपनगर मा भर्खर मात्रै स्कुल बस संग मोटरसाइकल ठोकिएको छ ! क्षती को विवरण आएको छैन !

गल्ती हुन्छ मान्छेबाट , गल्ती गर्दा मैले गल्ती गरे माफ गर्नुस सम्म भन्न नसक्ने ! अहङ्कार आड्म्बर बाट आउने परिणाम पराजय न...
07/03/2026

गल्ती हुन्छ मान्छेबाट , गल्ती गर्दा मैले गल्ती गरे माफ गर्नुस सम्म भन्न नसक्ने ! अहङ्कार आड्म्बर बाट आउने परिणाम पराजय नै हो

झापा ५ बाट केपी शर्मा ओली पराजित भएका छन्।

07/03/2026

झापा ५ बाट बालेन शाह निर्वाचित भएका छन्।

06/03/2026

रुपन्देही–२
🔔सुलभ खरेल रास्वपा : १६७८८
☀️बिष्णु पौडेल एमाले : ३५१७
🌳चुन्नप्रसाद शर्मा काङ्ग्रेस : २२६४
मतगणना अपडेट : २४७६३

06/03/2026

पाल्पा - २ रैनादेवी छहरा ( जुठापौवा र सिद्देश्वर)
प्रतिश्पर्धा रोचक देखियो।

रुख -६९१
घन्टी-५६६
सुर्य- ४३१
तारा- ५२०

06/03/2026

Latest Vote count Update from different districts:

धादिङ क्षेत्र नं १
🔔घण्टी :- ४३७५ ( आशिका तामाङ )
☀️सु्र्य :- २०९४ ( भुमी त्रिपाठी )
⭐️तारा :- ११२४ ( राजेन्द्र प्रसाद पाण्डे )
🌳रुख :- ११८६ ( कृष्ण रिजाल )

धनुषा निर्वाचन क्षेत्र न.-३
रास्वपा- घण्टी 🔔 =१५५५८
काङ्ग्रेस- रुख🌲=५०६२
एमाले- सुर्य🌼=२३५५

रुपन्देही क्षेत्र नम्बर १ को पछिल्लो अपडेट
घन्टी 1806
रुख 346
सूर्य 246
तारा 260
छाता 302
हलो 497

मोरङ क्षेत्र नं. १
घण्टी : ४१२५
माटो : २८१७
सुर्य : १५९८
रुख : १८३३

काठमाडौं-९
गणना भएको मत: ८५९२
डीपी अर्याल (रास्वपा) = ५५५९
नानुमैया बस्नेत (रुख) = ११२६
अजयक्रान्ती शाक्य (सूर्य) = ९७०

ललितपुर निर्वाचन क्षेत्र नं ३

डा. तोसिमा कार्की (रास्वपा): ६९७२
नेपाली कांग्रेसः १२७३
नेकपा एमाले: ५५२
नेपाल कम्युनिस्ट पार्टीः ५३६

Jhapa 4

🔔 1747
🌳 470
☀️ 542

Jhapa 5 (2nd lot) couting comming soon!

06/03/2026

भक्तपुर- २ को Update:

राजीव खत्री 🔔 4084
महेश बस्नेत 🌞 1819

06/03/2026

चितवन-2 काे नयाँ update: रवि झण्डै दोब्बरले अगाडि !

रास्वपा ( रबि लामिछाने) 🔔: 2025
सुर्य (अस्मिम घिमिरे) 🌞: 1069
तारा ( प्रताप गुरुङ) ⭐️:1010

06/03/2026

Jhapa 5
🔔 - 1476
☀️ - 384

06/03/2026

मतगणना अपडेट :
रुपन्देही–२

सुलभ खरेल रास्वपा : ८०७२
चुन्नप्रसाद शर्मा काङ्ग्रेस : ५०४
बिष्णु पौडेल एमाले : ७५४

06/03/2026

झापा क्षेत्र नम्बर ५ को पछिल्लो मतपरिणाम:

बालेन शाह – १४७६
केपी शर्मा ओली – ३८४

कुल मत गणना – २३०३

😁
06/03/2026

😁

Address

Kathmandu
32900

Alerts

Be the first to know and let us send you an email when RSP समर्थक लुम्बिनी posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share