29/11/2022
काठमाडौका मेयर बालेन शाहलाई ज्यान मार्ने धम्कि दिएपछि बालेनले सरकार, प्रहरी प्रशासनसंग आक्रोसित हुँदै उठाए प्रश्न । उनले लेखेका छ्न,
"देशमा गृह मन्त्रालय , प्रहरी प्रसासन , शान्ती सुरक्षा छ कि छैन ? देशको राजधानीमा खुलेआम आतंकवाद हुदा केन्द्र सरकार के हेरेर बसेको छ ?"