11/11/2025
🏡 घर वा अफिसमा पार्केटिंग गर्न चाहनुहुन्छ?
✨ अब तपाईंको सपनाको इंटेरियरलाई हामीले पूरा गर्छौं!
हामी गुणस्तरीय सामग्रीका भरपर्दा आयातकर्ता — उत्कृष्ट डिजाइन र सस्तो मूल्यमा सेवा उपलब्ध गराउँदै आएका छौं। ✅
🔹 हाम्रो सेवाहरू:
✅ मोड्युलर किचन
✅ लेमिनेट पार्केटिङ
✅ सिँढी फ्ल्याक्स
✅ सिँढी रेलिङ
✅ नेमो पार्केटिङ
✅ फल्स सिलिङ
✅ वार्डरोब
✅ टिभी क्याबिनेट र अन्य धेरै सेवा
💎 किन Laminate Flooring रोज्ने?
✔️ मजबुत र टिकाउ
✔️ आकर्षक देखिने
✔️ सजिलै फिट हुने
✔️ वातावरणमैत्री
✔️ सुलभ मूल्यमा उपलब्ध
✔️ १५ वर्षको वारेन्टी
✔️ 🌊 १००% Waterproof
🚚 काठमाडौं उपत्यकाभित्र निःशुल्क होम डेलिभरी र फिटिङ सेवा!
📞 आजै सम्पर्क गर्नुहोस्:
📱 9851363241
📲 Viber / IMO / WhatsApp: 984-4444570
🏠 आपको घर, हाम्रो जिम्मेवारी — Orbit Flooring and Decor House सँग आधुनिक जीवनको सुरुवात गर्नुहोस्!