12/05/2026
नागपोखरी फर्निचर एन्ड फर्निसिङ लाई १ जना केटा कर्मचारी आवश्यकता परेको छ।
योग्यता:
* मोटरसाइकल चलाउन जान्ने
* सामान्य लेखपढ गर्न सक्ने
काम गर्ने समय:
* बिहान ८:०० बजेदेखि बेलुका ७:०० बजेसम्म
तलब:
* आपसी समझदारीमा निर्धारण गरिनेछ।
ठेगाना:
* टोखा–३, ढलमल, तारकेश्वर नगरपालिका–९, काठमाण्डौ
सम्पर्क नम्बर:
* ९८४९२०३३४४