Antivirus Suppliers - एन्टीभाइरस सप्लायर्स

  • Home
  • Nepal
  • Kalaiya
  • Antivirus Suppliers - एन्टीभाइरस सप्लायर्स

Antivirus Suppliers - एन्टीभाइरस सप्लायर्स welcome

तीन मन्त्री नियुक्त : अर्थमा खनाल, ऊर्जामा घिसिङ र गृहमा अर्यालकाठमाडाैं | भदौ २९, २०८२राष्ट्रपति रामचन्द्र पौडेलले तीन ...
14/09/2025

तीन मन्त्री नियुक्त : अर्थमा खनाल, ऊर्जामा घिसिङ र गृहमा अर्याल

काठमाडाैं | भदौ २९, २०८२
राष्ट्रपति रामचन्द्र पौडेलले तीन जना मन्त्री नियुक्त गरेका छन् । राष्ट्रपतिले नेपाल विद्युत् प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङलाई उर्जा, पूर्वअर्थसचिव रामेश्वर खनाललाई अर्थ र अधिवक्ता ओमप्रकाश अर्याललाई कानुनका साथै गृहमन्त्रीमा नियुक्त गरेका हुन् ।

राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरलले तीन मन्त्रीको नियुक्ति भएको र शपथ सोमबार हुने जानकारी दिए ।
शुक्रबार पूर्व प्रधानन्यायाधीश सुशीला कार्की अन्तरिम सरकारको प्रधानमन्त्री चयन भएकी थिइन् । उनले आज जेनजीसहितको टीममा छलफल गरेर मन्त्री सिफारिस गरेसँगै राष्ट्रपतिले नियुक्त गरेका हुन् ।
शुक्रबारबाटै मन्त्री चयनका लागि प्रधानमन्त्री कार्कीले संवाद गरिरहेको दाबी गरिएको थियो । तर, धेरै गैरराजनीतिक व्यक्तिले दाबी गरेपछि मन्त्री चयनमा सकस देखिएको बताइएको छ ।

Bhakti Mein Shakti
04/06/2025

Bhakti Mein Shakti

२०८२ सालमा SEE परीक्षा दिने कक्षा १० को नियमित विद्यार्थीहरुलाई रजिष्ट्रेशन फाराम भर्ने भराउने सम्बन्धी सूचना।
12/05/2025

२०८२ सालमा SEE परीक्षा दिने कक्षा १० को नियमित विद्यार्थीहरुलाई रजिष्ट्रेशन फाराम भर्ने भराउने सम्बन्धी सूचना।

21/12/2024

अब बोल रे

मिति २०८१ मंसिर १५ गते दिउँसो १:०० वजे सञ्चालन हु्ने निम्नमाध्यमिक तहको मधेश प्रदेशको अध्यापन अनुमतिपत्रको परीक्षा केन्द...
24/11/2024

मिति २०८१ मंसिर १५ गते दिउँसो १:०० वजे सञ्चालन हु्ने निम्नमाध्यमिक तहको मधेश प्रदेशको अध्यापन अनुमतिपत्रको परीक्षा केन्द्रसम्बन्धी सूचना

हिन्दुहरुको महान चाड छठ पर्वको उपलक्ष्यमा सम्पूर्ण श्रद्धालु भक्तजनहरूमा सुवर्ण गाउँपालिका वार्ड नं २ इटाही टोलबासीको तर...
06/11/2024

हिन्दुहरुको महान चाड छठ पर्वको उपलक्ष्यमा सम्पूर्ण श्रद्धालु भक्तजनहरूमा सुवर्ण गाउँपालिका वार्ड नं २ इटाही टोलबासीको तर्फबाट हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। 🙏 🙏 🙏

राष्ट्रिय परिचयपत्र नम्वर थाहा पाउने तरिका :: १. मोवाइलको Massages Box मा जाने ।२. Recipient मा ३०००१ टाइप गर्ने र तल Ma...
24/10/2024

राष्ट्रिय परिचयपत्र नम्वर थाहा पाउने तरिका ::
१. मोवाइलको Massages Box मा जाने ।
२. Recipient मा ३०००१ टाइप गर्ने र तल Massages Box मा N टाइप गरेर one spaces दिने र राष्ट्रिय परिचय पत्र आवेदन फारामको १६ वटा नम्वर टाइप गरेर send गरिदिने ।
३. Donidcr बाट राष्ट्रिय परिचय पत्रको नम्वर Massages आउछ ।

08/10/2024

अधर्म पर धर्म की जीत
अन्याय पर न्याय की विजय
बुरे पर अच्छे की जय जयकार
यही है दशहरा का त्योहार
दशहरा की हार्दिक बधाई!

एसईईको नतिजा सार्वजनिक : ४८ प्रतिशत विद्यार्थी मात्र उत्तीर्णकाठमाडौँ- एसईईको नतिजा सार्वजनिक भएको छ।राष्ट्रिय परीक्षा ब...
27/06/2024

एसईईको नतिजा सार्वजनिक : ४८ प्रतिशत विद्यार्थी मात्र उत्तीर्ण

काठमाडौँ- एसईईको नतिजा सार्वजनिक भएको छ।

राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले माध्यामिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको छ।

परीक्षामा सहभागी भएका कुल विद्यार्थीमध्ये ४७.८६ प्रतिशत विद्यार्थीमात्रै उत्तीर्ण भएका छन्। १८६ जनाले ४ जीपीए ल्याएका छन्।

कार्यालयले सार्वजनिक गरेको नतिजा अनुसार परीक्षामा सहभागी भएका ४ लाख ४४ हजार ७८५ जना विद्यार्थी मध्ये २ लाख ४२ हजार ९२ जना विद्यार्थीले मात्रै कक्षा ११ मा पढ्न पाउने भएका हुन्। अर्थात् परीक्षामा सहभागी भएकामध्ये ५२.१४ प्रतिशत परीक्षार्थीले ननग्रेड (एनजी) ल्याएका छन्।

बोर्डले बुधबार नै नतिजा सार्वजनिक गर्ने तयारी गरेको थियो। तर केही प्राविधिक कारण देखाउँदै आइतबारसम्मका लागि समय सारेको हो।

बोर्डले यस वर्ष लेटर ग्रेडिङ निर्देशिका, २०७८ अनुसार नतिजा सार्वजनिक गरेको छ, जसमा सैद्धान्तिक र आन्तरिकको मूल्यांकन फरक–फरक रुपमा गर्ने व्यवस्था छ। विद्यार्थीले सैद्धान्तिकतर्फ हरेक विषयमा न्यूनतम ३५ प्रतिशत अंक ल्याउनुपर्नेछ।

७५ अंकको सैद्धान्तिक परीक्षा हुने विषयमा न्यूनतम २६.२५ अंक र आन्तरिकतर्फ २५ पूर्णांकको परीक्षामा भने ४० प्रतिशत अर्थात् १० अंक ल्याउनुपर्नेछ। लेटर ग्रेडिङ निर्देशिका अनुसार सैद्धान्तिक र आन्तरिकतर्फ प्राप्त अंकलाई ग्रेडमा रुपान्तरण गरेर नतिजा प्रकाशन भएको छ।

सैद्धान्तिकतर्फ ७५ पूर्णांकको परीक्षा हुने विषयमा ३५ प्रतिशत अर्थात् २६.२५ अंक नपाएका विद्यार्थीको प्रमाणपत्रमा एनजी (नन ग्रेडेड) उल्लेख हुनेछ। र, ग्रेड वृद्धि परीक्षा नदिई कक्षा ११ मा पढ्न पाउने छैनन्।

साथै कुनै एक विषयमा आन्तरिकतर्फ १० र सैद्धान्तिकतर्फ न्यूनतम २६.२५ अंक नल्याएको अवस्थामा विद्यार्थीले मूल प्रमाणपत्र पाउने छैनन्। यद्यपि दुई विषयमा ग्रेड वृद्धि परीक्षा दिन पाउनेछन्।

दुईभन्दा बढी विषयमा न्यूनमत ३५ प्रतिशत अंक नपाएका र ग्रेड वृद्धि परीक्षा दिंदा पनि ३५ प्रतिशत अंक ल्याउन नसकेका परीक्षार्थीले अर्को वर्ष एनजी लागेको विषयमा मात्र परीक्षा दिन पाउनेछन्।

Wishing you all abundant warmth and joyon the joyous occasion of Happy MagheSankranti/Tila-Sankranti/Makar-Sankranti/Mag...
15/01/2024

Wishing you all abundant warmth and joy
on the joyous occasion of Happy Maghe
Sankranti/Tila-Sankranti/Makar-Sankranti/
Maghi-Parwa. May this special festival bring
prosperity, good health, and moments of
togetherness with your loved ones.
- Antivirus Suppliers Family

Address

Kabahigoth
Kalaiya
44406

Opening Hours

Monday 08:00 - 20:00
Tuesday 08:00 - 20:00
Wednesday 08:00 - 20:00
Thursday 08:00 - 20:00
Friday 08:00 - 20:00
Saturday 10:00 - 20:00
Sunday 08:00 - 20:00

Telephone

+9779866639700

Website

Alerts

Be the first to know and let us send you an email when Antivirus Suppliers - एन्टीभाइरस सप्लायर्स posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Antivirus Suppliers - एन्टीभाइरस सप्लायर्स:

Share