Khalti Jumla

Khalti Jumla Khalti is a digital wallet.

जानकारी ।
03/02/2021

जानकारी ।

जानकारी ।
26/01/2021

जानकारी ।

Khalti को 4th Anniversary को उपलक्षमा Khalti ले तपाईंको लागि उपहार नै उपहार!!

यस याेजना अन्तर्गत तपाईं मध्य कुल १६ जना प्रयोगकर्ताले ४ हप्तासम्म ४ ओटा सुविधा मध्य कुनै एकको भुक्तानी गरी सहमागी भएर निम्न उपहार जित्न सक्नुहुनेछ।

हरेक हप्ता:
१) DTH काे शुल्क भुक्तानी गर्नेलाई - १ टिभी
२) Mobile Topup गर्नेलाई - १ स्मार्टफाेन
३) Internet शुल्क भुक्तानी गर्नेलाई - १ बर्षे इन्टरनेट सब्क्रिप्शन
४) Khalti Bank Direct अन्तर्गत बैंक लिंक गर्दा - १ स्मार्ट वाच

थप T&C: bit.ly/Khalti4DigitalNepal-Blog

आजै भुक्तानी गरी उपहार जित्न तयार रहनुहोला!!

Khalti छैन? आजै डाउनलोड गर्नुहोस्: bit.ly/DownloadKhalti

03/11/2020
03/11/2020

जापानबाट पैसा पठाई सहजै नेपालमा पाउन चाहनुहुन्छ?

City Express Japan को रेमिट कार्ड वा काउन्टरबाट रकम पठाई सिधै Khalti Wallet मा पाउन सकिन्छ।

आजै Khalti डाउनलोड गर्नुहोस्: bit.ly/DownloadKhalti

03/11/2020

आजै Khalti सँग आफ्नो बैंक खाता लिंक गर्नुहोस्
र बैंक खाताबाट सिधै भुक्तानी गर्नुहोस्||

किन?

१. Khalti लोड गरिरहन नपर्ने, सिधै बैंक खाताबाट भुक्तानी गर्न मिल्ने
२. घरी घरी पासवर्ड हाल्न पर्ने झन्झटबाट मुक्ति
३. सतप्रतिशत सुरक्षित र सहज साथै अरु थप सुविधा

कसरी लिंक गर्ने जान्नुहोस्: bit.ly/Khalti-Bank-Direct

Khalti डाउनलोड गर्नुहोस्, भुक्तानी सहज बनाउनुहोस्: bit.ly/KhaltiAppDownload

03/11/2020
03/11/2020
03/11/2020
03/11/2020

Address

Jumla
21200

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Saturday 09:00 - 17:00

Alerts

Be the first to know and let us send you an email when Khalti Jumla posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Khalti Jumla:

Share