04/09/2026
श्री कृष्ण जन्माष्टमीको हार्दिक शुभकामना! 🙏
भगवान श्रीकृष्णको कृपा, आशीर्वाद र प्रेरणाले तपाईंको जीवनमा सुख, शान्ति, समृद्धि र सफलताको नयाँ उज्यालो फैलियोस् भन्ने कामना गर्दछौं।
यस पावन अवसरमा MG Steel Industries Pvt. Ltd. परिवारका तर्फबाट सम्पूर्ण ग्राहक, व्यवसायिक साझेदार तथा देशविदेशमा रहनुभएका सबैमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
विश्वास • गुणस्तर • मजबुती
📍 Janakpurdham, Dhanusha, Nepal
📞 +977 9801629700
MG Steel Industries Pvt. Ltd.
Built Strong, Built for Life.