19/04/2026
विशेष सूचना! सूचना!! सूचना!!!
हेटौडा-५ पिप्ले, चिम्निडाँडास्थित बिगत २६ बर्षदेखि सञ्चालनमा रहेको मनकामना लेडिज टेलर्श विशेष कारणवश बिक्रिगर्नुपर्नेभयकोले ईच्छुक दिदिबैनि तथा दाज्युभाइहरुलाई जानकारि गराईयको छ।
सामानहरु तपशिल बमोजिम छ-
१. थान कपडा केही मिटर......
२. शिलाई मेशिन थान - १/ ईलेक्ट्रिक मोटर सहित।
३. पिकोमेशिन थान - १
४. ईन्टरलक मेशिन - थान - १
५. स्व-याक थान - २
६. टेबल थान - १
७. आईरन थान - १
८. कैँची /पित्तलको थान - ३
मूल्य चित्त बुझ्नेगरि आपसि सहमतिमा तय गरिनेछ।
सम्पर्क नम्बरहरु---
९८४५०७४७८० मेनुका पाण्डे न्यौपाने ९८४५२८७०८०/९८६५४०९९९९/९८०५६८६८२०