डोटी बोक्टान

डोटी बोक्टान केदार बाबा को जय जय

12/07/2019
27/01/2019
26/03/2017

आगामी बैसाख ३१ मा हुन गैरहेको स्थानीय तहको चुनावमा बडीकेदार गाउँपालिका वडानं1 विपिनगर डोटि निवासी Tekendra Kalel बडीकेदार गाउँपालिका वडा अध्यक्ष पदका सक्षम, योग्य, कर्मठ, शक्तिशाली र सम्पुर्ण रुपले समभॉवीत उम्मेद्वार, कम्युनिष्ट आन्दोलनका जुझारु व्यक्तित्व एवम् प्रखर बक्ता, डोटी बोक्टान का अग्रज सामाजिक व्यक्तित्व ने क पा यमाले का सक्षम, योग्य,आदरणीय दाजु kalel लाई वडा अध्यक्ष को टीकट प्रदान गर्न सक्दो सहयोग गरौँ र त्यसपछी अत्याधिक मत दिएर बिजयी गराउँ । अनि मात्र राजनीतिमा निष्ठा त्याग र बलिदानीपुर्ण ईतिहसको उच्चा सम्मान हुने छ, नेकपा एमालेको जितको सुनुश्चितता हुने छ साथै नेकपा एमाले पार्टी प्रति युवाहरु को आकर्षण पनि बढ्नेछ !

18/04/2016

https://www.facebook.com/BpNagarDoti/ आमा गुन्द्री कता गयो राडी कता गयो !!
हामी लुका मारी खेल्ने झाडी कता गयो !!

उप्काएर खरको छानो ढलान ठोक्या रैछ
मकै भुटि खान मन थ्यो हाडी कता गयो !!

खेत वारि बाझो रैछ गोठ पनि खाली खाली
पहिले जस्तै माउ पाडा पाडी कता गयो !!

मिनिस्कट लाउदा रैछ्न गाउँ घरका मान्छे
दौरा सुरुवाल गुन्यो चोली साडि कता गयो !!

खोला नाला सुकि ट्युबवेल हाल्ने सबै
बगाउदै आउने खोला बाडी कता गयो !! Like this pageettps://www.facebook.com/BpNagarDoti/

Far-Western region is hidden treasure of our country and is only 60kmBarchhain (Nepal) Is a an area similar to a locality but away from dhangadhi kailali

27/03/2016

https://www.facebook.com/BpNagarDoti/

Far-Western region is hidden treasure of our country and is only 60kmBarchhain (Nepal) Is a an area similar to a locality but away from dhangadhi kailali

16/12/2015
19/07/2015

डोटी बोगटानको कलेल डोटी रैका राजाको इस्टमित्र हो जुम्लाबाट रैका राजासंग डोटी आएको हो | यी कलेल जातिको आफ्नो पुर्खेउली गोत्र "रबि" र वंश "सूर्यवंश" हो तर रैका राजासंगको युद्दमा कत्युरी पाल राजाका वंशजका ठकुरी बोगटी रजवरका पुर्खाले रैका संग युद्द गर्न यहाको पुर्खालाई फकाएर भुलाएर आफ्नो गोत्र र वंश (शौनक गोत्र र रघुवंश) दिएर "अनणकट्टे" भाई बनाएको र सहयोग लिएर रैकासंग युद्द गरेर डोटी बोगटानबाट रैका धपाएको भन्ने भनाई छ जे भएनी यहाँहरु कलेल ठकुरी भन्ने मान्यता समाज र इतिहासमा पनि भएकोले यहाँ यस मन्चमा स्थान दिएको हो | जुम्लाबाट आएको र रैका राजाको बैबाहिक इस्टमित्र भएको कारण दुस्मनको मित्र मान्दै अवहेलित रुपमा कलेल भन्ने सब्द्को विकृतरुप अवहेलितरुपमा डोटी बोगटानमा कलेल लाई कलेल नभनी कोलाल पनि भन्ने गरिएको भेटिन्छ | कलेल ठकुरी भनेर भन्ने चलन नै छ |
बैतडीमा बुडाड़ाका गौतम गोत्रीय चन्द लाई बजे भन्ने चलन छ | जगान्नाथको कार्य हुँदा अगाडी लगाउने मान्यता छ त्यस्तै डोटी बोगटानमा कालेल हरुलाई बजे भन्ने चलन छ | माल मधेस गर्दा सिहासैनको गौड़ोमा कलेलहरुलाई अगाडी लगाएर कलेल हरुबाट गौड़ोमा दुध हालेर फुकाए पछि मात्र अरुले हिड्ने चलन छ

02/10/2014

दमन गर्ने लाई मैदान खुल्ला ,जित्नेले देखाउछ?

Address

Doti
446655

Website

Alerts

Be the first to know and let us send you an email when डोटी बोक्टान posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share