18/08/2026
📢 JOB VACANCY – कर्मचारी आवश्यक 📢
पौडेल ट्रेडर्स एन्ड सप्लायर्समा फर्निचर बिक्री तथा मार्केटिङका लागि १ जना पुरुष कर्मचारी आवश्यक परेको छ।
🔹 पद: सेल्स एन्ड मार्केटिङ स्टाफ
🔹 संख्या: १ जना
आवश्यक योग्यता/सीप:
🏍️ बाइक चलाउन जान्ने
🪪 बाइक लाइसेन्स भएको
🗣️ ग्राहकसँग राम्रोसँग कुराकानी गर्न सक्ने
🛋️ फर्निचर बिक्री गर्न सक्ने/सिक्न इच्छुक
📍 मार्केट भिजिटमा जान सक्ने
💪 मेहनती, जिम्मेवार तथा मिलनसार
💰 तलब: योग्यता तथा अनुभवअनुसार आकर्षक तलब
📍 लोकेसन: धनगढी चौराहा, पुरानो भन्सार चोक, कैलाली
📞 सम्पर्क / कल / WhatsApp:
9848733752 / 9801751643
👉 इच्छुक तथा योग्य उम्मेदवारले सम्पर्क गरी आवेदन दिनुहोस्।