17/07/2025
आर्थिक वर्ष २०८१/८२ भरि हामीप्रति देखाउनु भएको व्यवसायिक विश्वास, माया र साथ, सहयोग को लागि सम्पूर्ण ग्राहकवर्ग, शुभचिन्तक तथा सहकार्य गर्ने सबैप्रति हामी धेरै आभारी छौ, साथै धन्यवाद ज्ञापन गर्न चाहन्छौं।
तपाईंहरूको निरन्तर साथ, सहयोग, भरोसा र प्रेरणाले हामीलाई गुणस्तरीय सेवा र इमान्दार कारोबारमा अडिग रहन सहयोग पुऱ्याएको छ। आगामी आर्थिक वर्ष २०८२/८३ मा अझ नवीन ऊर्जा, सहकार्य र सफलताको नयाँ अध्याय को सुरुवातमा थप सेवा र सुविधा दिइने प्रयत्न गर्दछौं।
हामी सधैं तपाईंको सेवा, सन्तुष्टि र सहकार्यका लागि प्रतिबद्ध रहनेछौं।
मामा भान्जा टेड्रर्स
इटहरी २० तरहरा
९८०५३६९४४४,९७०९०५९६३०