27/08/2026
बाढीले घर मात्रै बगाउँदैन, यसले वर्षौँको मेहनत, सम्झना र भविष्यका सपनाहरू पनि बगाएर लैजान्छ। 😥
आज कसैको घर,आँगन सुनसान छ, कसैको भकारी रित्तिएको छ, अनि कसैको आँखामा आँसु मात्रै बाँकी छ। 😢
प्रकृतिको यो विपत्तिमा सबैको सुरक्षा पहिलो प्राथमिकता हो। जोखिमयुक्त क्षेत्रमा हुनुहुन्छ भने ढिला नगरी सुरक्षित स्थानमा जानुहोस्। 😭😭 घाइते हुनुभएका हरूलाई शीघ्र स्वास्थ्य लाभको कामना मृतक हरुप्रति भावपूर्ण श्रद्धाञ्जली दुःखको यस घडीमा विपदमा परेका सम्पूर्णलाई जनताको उद्धार राहत कार्यमा सहयोग गरिदिनुहुन हार्दिक अपिल गर्दछु।
100066970233379:2048:Madane Traders Part 8